नेसन्स लिगको पहिलो खेलमै स्पेनलाई धक्का
शुक्रबार, २१ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। युरोकप २०२४ को विजेता स्पेन युइएफए नेसन्स लिगको पहिलो खेलमै बराबरीमा रोकिएको छ।
बिहिबार राति सर्बियाको घरेलु मैदान रेड स्टार स्टेडियम भएको पाहुना टोली स्पेन गोलरहित बराबरीमा रोकिएको हो।
खेलमा ७४ प्रतिशत बल पोजिसन बनाएको स्पोनले घरेलु टोलीमाथि गोल भने गर्न सकेन। कुल २१ सट प्रहार गरेको स्पेनलले खेलमा कुनै गोल गरेन।
यो बराबरीसँगै दुवै टोलीले एक एक अंक बाँडेको छ। युरोकप २०२४ मा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै स्पेनले उपाधि जितेको थियो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)