ओएसिस महिला गोल्डकपको नाफा १ लाख १३ हजार
प्रथम ओएसिस महिला गोल्डकपको आय–व्यय सार्वजनिक गरिएको छ। क्लब ओएसिसले आज आय–व्यय सार्वजनिक गरेको हो।
प्रथम ओएसिस महिला गोल्डकपको आय–व्यय सार्वजनिक गरिएको छ। क्लब ओएसिसले आज आय–व्यय सार्वजनिक गरेको हो।
तीन खेलमा लगातार हार बेहोरेको पाँच पटकको विश्वकप विजेता ब्राजिलले जित हात पार्न निकै संघर्ष गर्नुपरेको थियो।
रोड्रिगोको निर्णायक गोलसँगै ब्राजिलले विश्वकप छनोटमा इक्वेडरमाथि संघर्षपूर्ण जित हासिल गरेको छ।
एर्लिङ हालान्डलाई रोक्न संघर्ष गरेको कजाकिस्तानले शुक्रबार नेसन्स लिग नर्वेलाई रोक्न सफल भएको छ।
नेसन्स लिगको पहिलो खेलमा इटालीले फ्रान्सलाई ३–१ गोलअन्तरले पराजित गरेको छ।
फ्रान्सका मिडफिल्डर जोर्डन भेरेटाउट लियोनमा अनुबन्ध भएका छन्। फ्रेन्च लिग प्रतिद्वन्द्वी मार्सिलेबाट उनी दुई वर्षका लागि लियोन पुगेका हुन्।
संकटा फुटबल क्लबले एन्फा महिला लिगमा पहिलो अंक हासिल गरेको छ।
पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा कमजोर टोली सान मारिनोले अन्ततः प्रतिस्पर्धात्मक खेलमा जित हासिल गरेको छ।
केलियन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पिएसजी) को मैदानमा शुक्रबार फर्कने क्रममा आफूमाथि कस्तो व्यवहार हुन्छ भन्नेबारे कुनै चासो नभएको बताएका छन्।
अर्जेन्टिनाले विश्वकप छनोटमा चिलीमाथि सहज जित हासिल गरेको छ। एन्टोनियो भेस्पुसियो लिबर्टी शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना ३–० ले विजयी भएको हो।
नेसन्स लिग फुटबलअन्तर्गत बिहीबार राति भएको खेलमा क्रिस्टियानो रोनाल्डोले लुका मोड्रचको टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै करियरको ९००औं गोल पूरा गरेका छन्।