चम्किएका रुइज
फाबियन रुइज चम्किएपछि १० खेलाडीमा समेटिएको स्पेनले आइतबार जेनेभामा स्विट्जरल्यान्डलाई ४–१ ले पराजित गर्दै नेसन्स लिगमा पहिलो जित हात पारेको छ।
फाबियन रुइज चम्किएपछि १० खेलाडीमा समेटिएको स्पेनले आइतबार जेनेभामा स्विट्जरल्यान्डलाई ४–१ ले पराजित गर्दै नेसन्स लिगमा पहिलो जित हात पारेको छ।
क्रिस्टियानो रोनाल्डोलाई ३९ वर्षको उमेरमा पनि पोर्चुगलले किन निरन्तरता दिइरहेका छन् भन्ने कुरा देखाइरहेका छन्। नेसन्स लिगअन्तर्गत आइतबार राति भएको खेलमा स्कटल्यान्डमाथि २–१ को जित निकाल्दा उनै रोनाल्डोले गरेको गोलले पोर्चुगललाई जित दिलाएको थियो।
भुटानले करिब आठ वर्षपछि बंगलादेशलाई पराजित गरेको छ। आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टोली भुटानले बंगलादेशलाई १-० ले पराजित गरेको हो।
विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा बागमती युथ क्लबसँग संघर्षपूर्ण जित हासिल गरेक छ।
पूर्णीमा राईको दुई गोलसँगै कोशी प्रदेशले एन्फा महिला लिगमा अपराजित यात्रालाई कायमै राखेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा कोशीले कर्णाली प्रदेशलाई ४-० ले हराएको हो।
युरो कप २०२४ फाइनलको हारको पीडापछि इङ्ल्यान्डले शनिबार डबलिनमा आयरल्यान्डलाई २–० ले पराजित गर्दै नयाँ युगको सुरुआत गरेको छ।
दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशमाथि ९ गोल वर्षाएको विभागीय टोली नेपाल पुलिस क्लब एन्फा महिला लिगमा शीर्ष स्थानमा उक्लिने दाउमा छ।
शतप्रतिशत जित निकाल्ने एक मात्रै टोली कोशी प्रदेश आइतबार एन्फा महिला लिगको तेस्रो खेल खेल्न मैदान उत्रिँदा सोही लय समात्ने प्रयासमा हुनेछ।
कोपा अमेरिकाको पहिलो चरणबाटै बाहिरिएको संयुक्त राज्य अमेरिका १९५७ पछि अर्थात् ६७ वर्षपछि क्यानडासँग पहिलोपल्ट घरेलु मैदानमा पराजित भएको छ।
इङ्ल्यान्डले नेसन्स लिगमा शनिबार गणतान्त्रिक आयरल्यान्डलाई २–० ले पराजित गरेको छ। युरो कप २०२४ को समाप्तिमा प्रशिक्षक गेराथ साउथगेटले छोडयता इङ्ल्यान्डको यो नै पहिलो जित हो।
जर्मनीले नेसन्स लिगअन्तर्गत शनिबार राति भएको खेलमा हंगेरीलाई ५–० गोलअन्तरले पराजित गरेको छ।
अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै फ्रान्सले पारालिम्पिकअन्तर्गत नेत्रहीन फुटबलमा स्वर्ण पदक जितेको छ।