पथरीशनिश्चरे गोल्डकपमा ‘ए’ डिभिजनका क्लबसहित आठ टोली
प्रथम पथरीशनिश्चरे गोल्डकपमा ‘ए’ डिभिजनका क्लबसहित आठ टोलीले सहभागिता जनाउने भएका छन्।
प्रथम पथरीशनिश्चरे गोल्डकपमा ‘ए’ डिभिजनका क्लबसहित आठ टोलीले सहभागिता जनाउने भएका छन्।
दोस्रो जरसिं पौवा नकआउट फुटबल प्रतियोगिता असोज १२ देखि २३ गतेसम्म हुने भएको छ। करिब ३० लाख रुपैयाँ खर्च हुने प्रतियोगितामा ३२ टोलीले प्रतिस्पर्धा गर्ने बताइएको छ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सम्हालेको श्रीलंकाले प्ले–अफमा सफलता हासिल गरेसँगै दक्षिण एसियाली सातै देशले एसियन कप २०२७ छनोटको तेस्रो चरणमा प्रतिस्पर्धा गर्ने भएका छन्।
काठमाडौं आइपुग्न कर्णालीले जति लामो यात्रा तय गर्यो त्यति लामो यात्रा लिगमा गर्न नसक्ने देखिन्छ। ६ खेल बाँकी रहँदा कर्णाली जितविहीन हुनुले पनि यो कुरालाई प्रस्ट पार्न सहज बनाउँछ।
एन्फा महिला लिगमा अपराजित यात्रा कायम राखेको कोशी प्रदेशले बुधबार बलियो प्रतिद्वन्द्वी तथा साबिक विजेता एपिएफको सामना गर्दैछ।
दक्षिण अमेरिकी विश्वकप छनोटमा पाराग्वेले ब्राजिललाई पराजित गरेको छ। बुधबार बिहान भएको खेलमा पाँचपल्टको विश्व विजेता ब्राजिललाई पाराग्वले १-० ले पराजित गरेको हो।
कप्तान ह्यारी केनको दुई गोलसँगै इङ्ल्यान्डले मंगलबार युइएफए नेसन्स लिगमा फिनल्यान्डलाई २–० ले पराजित गरेको छ।
जेम्स रोड्रिग्वेजले पेनाल्टीबाट गरेको गोलको मद्दतमा कोलम्बियाले कोपा अमेरिकाको डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई २–१ ले पराजित गरेको छ।
नेपाली टिमका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भित्र्याएको श्रीलंका एसियन कप २०२७ छनोटको तेस्रो चरण स्थान बनाउन सफल भएको छ।
महासचिवको तलब दोब्बरभन्दा बढी बृद्धि गरी मासिक २ हजार डलर (करिब २ लाख ६८ हजार रुपिया) बनाउने निर्णय गरियो। कोच (भिन्सेन्जो अल्बर्टो एनेस) को करार नवीकरण नगर्ने निर्णय पनि भयो। तर, राष्ट्रिय टिमको लागि खेलको त कुरा नै भएन। सहिद स्मारक ए, बी र सी डिभिजन लिगबारे पनि निर्णय भएन
दिपा शाहीको पाँच गोलसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगको एकै खेलमा सुदूरपश्चिमविरुद्ध १४ गोल बर्षाएको छ।
अहिले एएफसी क्लब लाइसेन्स पाउन पनि एकेडेमी अनिवार्य भइसक्यो। अघिल्लो वर्ष पनि हामीले एकेडेमी सञ्चालन गरेका थियौं। तर, व्यवस्थित गर्न सकेनौं। यसपल्ट फरक ढंगले एकेडेमी सञ्चालन गर्न लागेका हौं,’ उनले खेलपाटीसँग भने, ‘यसले ए डिभिजनका लागि पनि ब्याक बोनको काम गर्छ कि भन्ने आश राखेका छौं।’