वालिङमाथि एपिएफको कठिन जित
वालिङ नगरपालिकामाथि कठिन जित निकाल्दै साबिक विजेता एपिएफ एन्फा महिला लिगको दोस्रो स्थानमा उक्लिएको छ।
वालिङ नगरपालिकामाथि कठिन जित निकाल्दै साबिक विजेता एपिएफ एन्फा महिला लिगको दोस्रो स्थानमा उक्लिएको छ।
क्रिस्टियानो रोनाल्डोले आफ्नो पूर्वक्लब म्यानचेस्टर युनाइटेडले फेरि शीर्ष उपाधिका लागि प्रतिस्पर्धा गर्ने हो भने तलदेखि माथिसम्म सबै कुरा सुधार्नुपर्ने बताएका छन्।
चेल्सीका मिडफिल्डर एन्जो फर्नान्डेजलाई ६ महिनाका कार चलाउन प्रतिबन्ध लगाइएको छ। वेल्समा ट्राफिक नियम पालना नगरेको भन्दै उनीमाथि प्रतिबन्ध लगाइएको हो।
नेदरल्यान्ड्सका स्ट्राइकर मेम्फिस डेपे ब्राजिल पुगेका छन्। ब्राजिलियन फुटबल क्लब कोरिन्थियन्ससँग दुई वर्षको सम्झौता गरेका उनी बिहीबार बिहानै साओ पाउलोको ग्वारुल्होस अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन्।
डिफेन्डिङ च्याम्पियन भएपनि एपिएफले जारी एन्फा महिला लिगमा शीर्ष स्थान भेटाउन सकेको छैन। पहिलो खेलमै पुलिसँग गोलरहित बराबरी खेल्नुले पनि एपिएफ त्यो स्थानमा पुग्न चुकेको हो।
छनोट नै नखेली अखिल नेपाल फुटबल संघ (एन्फा)ले जसरी बागमती युथ क्लबलाई महिला लिगमा प्रवेश दिएको थियो, त्यसरी आफ्नो यात्रा सहज बनाउन सकेको छैन। त्यो पछिल्लो तीन खेलले पनि प्रस्ट पार्छ।
टोटनह्याम र चेल्सीका पूर्वप्रशिक्षक माउरिसियो पोचेटिनोले ग्रेग बेरहल्टरको स्थानमा अमेरिकी पुरुष राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी पाएका छन्।
संकटा फुटबल क्लबले महिला लिगमा पहिलो जित दर्ता गरेको छ। यसका लागि संकटाले बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कर्णाली प्रदेशलाई २-० ले पराजित गरेको हो।
सातौं राइनो संरक्षण गोल्डकप कार्तिक ३ गतेदेखि सुरु हुने भएको छ। एक सिगें गैँडा संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यसहित राइनो क्लबले प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगिताका सम्पूर्ण खेल नवलपुरको मध्यविन्दु २ कोल्हुवा रहेको राइनो रंगशालामा हुने छ।
कोलम्बियाले विश्वकप छनोटमा २–१ ले हराएपछि अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले एक टिभी क्यामेराम्यानलाई झापड प्रहार गरेका छन्।