शीर्ष स्थानमै फर्किने लक्ष्यमा कोशी
तेस्रो चरणसम्म कोशी प्रदेश एक्लो टोली थियो, जसले कुनै खेलमा न त बराबरी खेल्न पर्यो न हार नै बेहोर्न पर्यो। त्यसैले कोशी नौ अंक जोड्दै शीर्ष स्थानमा थियो। उसलाई तीन विभागीय टोलीले मात्रै पछाइरहेका थिए।
तेस्रो चरणसम्म कोशी प्रदेश एक्लो टोली थियो, जसले कुनै खेलमा न त बराबरी खेल्न पर्यो न हार नै बेहोर्न पर्यो। त्यसैले कोशी नौ अंक जोड्दै शीर्ष स्थानमा थियो। उसलाई तीन विभागीय टोलीले मात्रै पछाइरहेका थिए।
एन्फा महिला लिगमा शनिबार विभागीय डर्बीमा एपिएफ र त्रिभुवन आर्मी भिड्दैछन्।
करिम अदेयेमीको दुई गोलसँगै बोरुसिया डर्टमन्ड बुन्डेसालिगाको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।
साउदी प्रो लिगमा अल नासर हारबाट जोगिएको छ। अल-अवल पार्कमा शुक्रबार सम्पन्न खेलमा नासरले अल अहलीसँग १-१ को बराबरी खेलेको हो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आफ्नो प्रदेशिक संरचना निर्माण बारे ७ दिनभित्र राखेपमा पेश गर्न पुनः पत्रचार गरेको छ ।
इतिहाद स्टेडियममा शनिबार उत्रिने तयारीमा रहेका बेला ब्रेन्टफोर्डका म्यानेजर थोमस फ्रान्कले एर्लिङ हालान्डको प्रत्याशा र मुभमेन्टका कारण म्यानचेस्टर सिटीलाई रोक्न असम्भव भएको बताएका छन्।
एन्फा महिला लिगमा शुक्रबार चौथो चरणको अन्तिम खेलमा चन्द्रपुर नगरपालिका र सुदूरपश्चिम प्रदेश भिड्दैछन्।
सेल्टा भिगोका पूर्वकप्तान ह्युगो मालोलाई एक महिलामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा दोषी ठहर भएका छन्।
फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेले पारिश्रमिक विवादमा मध्यस्थता गर्ने फ्रेन्च फुटबल लिगको गभर्निङ बडी (एलएफपी)को प्रस्ताव अस्वीकार गरेका छन्। योसँगै कानुनी फोरममा एमबाप्पेको सामना गर्न तयार रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले बिहीबार जनाएको छ ।
बार्सिलोनाका मिडफिल्डर गाभी पाएजले १० महिनापछि पहिलो पटक आफ्ना सहकर्मीसँग प्रशिक्षण लिएका छन्।
उनलाई सिटीमा पेप ग्वार्डिओलाको सम्भावित उत्तराधिकारीको रूपमा लिइँदै आएको थियो। यस्तै, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र क्याटलान क्लब बार्सिलोना जाने चर्चा पनि यसबीचमा चलेका थिए।