एनपिएलमा रोहितको दोस्रो अर्धशतक
लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल)मा दोस्रो अर्धशतक प्रहार गरेका छन्।
लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल)मा दोस्रो अर्धशतक प्रहार गरेका छन्।
तीव्र गतिका बलर रिजन ढकाल र स्पिनर रञ्जित कुमारले सानदार बलिङ फिगर देखाएसँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा ब्याटिङमा संघर्ष गर्न थालेको छ।
चितवन राइनोजका देब्रे हाते तीव्र गतिका बलर रिजन ढकालले आफ्नो पहिलो ओभरमै दुई विकेट लिएसँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा पुन: खराब सुरुआत गरेको छ।
चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सविरुद्ध टस जितेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले हङकङ यु–१९ टोलीसँग हुने दिपक्षीय तीन एक दिवसीय शृंखलाका लागि नेपाली टोली घोषणा गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्दै छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले भारतीय तीव्र गतिका बलर मोहम्मद सिराजलाई दोस्रो डे–नाइट क्रिकेट टेस्टमा चर्को विवाद गरेको भन्दै म्याच फीको २० प्रतिशत जरिवाना गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले पूजा महतोको कप्तानीमा एसिसी महिला यु–१९ एसिया कप खेल्ने टोलीको घोषणा गरेको छ।
भारत फर्किएका उनले नेपालमा एनपिएल खेल्दा राम्रो अनुभव भएको बताए।
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो हार बेहोरेको छ।
ओपनर हसन इसाखिलको अर्धशतकसँगै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सलाई १६५ रनको लक्ष्य दिएको छ।
चितवन राइनोजका ओपनर हसन इसाखिलले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक प्रहार गरेका छन्।