पहिलोपल्ट आर्सनलले ओपन प्लेबाट खायो गोल
आर्सनलले यो सिजनमा पहिलोपटक ओपन प्लेबाट गोल खानुपर्यो। २०२४ सेप्टेम्बरपछि पहिलो पटक आर्सनल प्रिमियर लिगमा यति छिट्टै गोल खाएको हो।
आर्सनलले यो सिजनमा पहिलोपटक ओपन प्लेबाट गोल खानुपर्यो। २०२४ सेप्टेम्बरपछि पहिलो पटक आर्सनल प्रिमियर लिगमा यति छिट्टै गोल खाएको हो।
नेपाल साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध हुने एएफसी एसियन कप छनोट खेलका लागि प्रारम्भिक टोली घोषणा गरेका छन्।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर गीत राना घाइते भएकी छन्।
आगामी वर्ष आफ्नै भूमिमा हुने विश्व कपअघि अमेरिकी स्टार क्रिस्टियन पुलिसिक उत्कृष्ट लयमा छन्। शनिबार सिरी ‘ए’ मा एसी मिलानले अपराजित उडिनेजलाई ३–० ले हराउँदा उनले दुई गोल गरे र अर्को गोलमा प्रत्यक्ष भूमिका खेले।
युभेन्ट्सले सुरुआती अग्रता लिए पनि सिरी ‘ए’ मा अन्ततः भेरोनासँग बराबरीमा खेलेको छ।
सुरुआती अग्रता जोगाउन नसक्दा नेपाली मिडफिल्डर प्रीति राईसम्मिलित अल–इत्तिहाद क्लबले जोर्डन महिला प्रो लिगमा निराशाजनक सुरुआत गरेको छ।
फेरि उही खेलाडी। बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केनले शनिबार दोस्रो पटक सिजनको ह्याट्रिक पूरा गर्दै होफेनहाइमविरुद्ध ४–१ को जित दिलाएका छन्।
नेपाली मिडफिल्डर प्रीती राईले जोर्डन महिला प्रो लिगमा डेब्यु गरेकी छन्।
ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले एस्पान्योललाई २–० गोलले पराजित गरेको छ।