गीताको चोटको शल्यक्रिया गरिँदै
आइतबार, ०५ आश्विन २०८२

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर गीता राना घाइते भएकी छन्।
झापा गोल्डकपका दौरान उनले दायाँ काँधमा चोट बोकेका हुन्।
उनको आइतबार अपरेसन हुने बताइएको छ।