गीताको शल्यक्रिया सफल
आइतबार, ०५ आश्विन २०८२

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर गीता रानाको दाहिने काँधको शल्यक्रिया सफल भएको छ।
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्दा चोट व्यहोरेकी राना पुनःस्थापना (रिह्याबिलिटेशन) मा रहेकि थिइन्। तर, पूर्ण रूपमा निको हुन नसकेपछि चिकित्सकको सल्लाहअनुसार शल्यक्रिया गरिएको हो।
एन्फाका अनुसार उनको उनको शल्यक्रिया सफल भएको छ।






-1768572164221.png&w=3840&q=75)

