३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो
आइतबार, ०५ आश्विन २०८२

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध हुने एएफसी एसियन कप छनोट खेलका लागि प्रारम्भिक टोली घोषणा गरेका छन्।
उनले आइतबार ३४ खेलाडीलाई बोलाएका हुन्। यी खेलाडीलाई मंगलबारदेखि बन्द प्रशिक्षण राखिने छ। टोलीले अक्टोबर ९ र १४ मा दुवै खेल भियतनामै खेल्नेछ।






-1768572164221.png&w=3840&q=75)

