जिदानका छोराले रोजे फरक बाटो
फुटबलको संसारमा जिदान भन्ने शब्द उच्चारण हुनेबित्तिकै सम्झना आउँछ—सन् १९९८ को विश्वकप फाइनल, ब्राजिलविरुद्धका दुई ऐतिहासिक गोल, रियल माड्रिडलाई तीन पटक लगातार च्याम्पियन्स लिग जिताउने प्रशिक्षक।
फुटबलको संसारमा जिदान भन्ने शब्द उच्चारण हुनेबित्तिकै सम्झना आउँछ—सन् १९९८ को विश्वकप फाइनल, ब्राजिलविरुद्धका दुई ऐतिहासिक गोल, रियल माड्रिडलाई तीन पटक लगातार च्याम्पियन्स लिग जिताउने प्रशिक्षक।
माल्दिभ्समाथि सानदार जित निकाल्दै पाकिस्तान एक खेलअगाबै साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
भुटानमाथि संघर्षपूर्ण जित निकाल्दै साबिक विजेता भारत एक खेलअगाबै साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
अर्जेन्टिनालाई विश्वकप जिताएका सुपरस्टार लिओनल मेसीले इन्टर मियामीसँग सम्झौता नवीकरण गर्ने सम्भावना बढेको छ।
साफ क्लब महिला च्याम्पियनसिप खेल्ने टोलीको टुंगो लागेको छ।
इटालियन च्याम्पियन नापोलीलाई घरेलु मैदानमा आतिथ्य दिएको म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा सुरुआतीदेखि आक्रामक खेल प्रस्तुत गर्यो।
बार्सिलोनाले च्याम्पियन्स लिगमा इङ्लिस क्लब न्यूक्यासल युनाइटेडमाथि संघर्पपूरु्ण जित हात पारेको छ।
नेपालले साफ यु–१७ च्याम्पियनसिपमा बंगलादेशसँग लज्जास्पद हार बेहोरेको छ।
स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा उक्लिएको छ।
पाकिस्तानबाहेक दक्षिण एसियाली फुटबल महासंघ (साफ)का कुनै पनि राष्ट्र फिफा वरीयतामा आफ्नो स्थान सुधार गर्न चुकेका छन्।
टर्किस क्लब फेनेरबाचेबाट गत अगस्टमा बिदा भएका जोसे मोउरिन्हो अहिले कुनै पनि क्लबसँग आबद्ध छैनन्।