नायक भान डाइक
लिभरपुलले नाटकीय जितसहित च्याम्पियन्स लिग यात्रा सुरु गरेको छ। बुधबार एनफिल्डमा भएको खेलमा कप्तान भर्जिल भान डाइकले इन्जुरी समयमा हेडरमार्फत निर्णायक गोल गर्दै लिभरपुललाई एट्लेटिको मड्रिडमाथि ३–२ को जित दिलाए।
लिभरपुलले नाटकीय जितसहित च्याम्पियन्स लिग यात्रा सुरु गरेको छ। बुधबार एनफिल्डमा भएको खेलमा कप्तान भर्जिल भान डाइकले इन्जुरी समयमा हेडरमार्फत निर्णायक गोल गर्दै लिभरपुललाई एट्लेटिको मड्रिडमाथि ३–२ को जित दिलाए।
मार्कस थुरमको सानदार प्रदर्शनसँगै इन्टर मिलानले च्याम्पियन्स लिगको विजयी सुरुआत गरेको छ। बुधबार आजाक्सविरुद्धको खेलमा थुरमले दुई गोल गर्दै इन्टरलाई २–० को जित दिलाए।
पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले आफ्ना स्टार फरवार्डबिना नै च्याम्पियन्स लिगको उपाधि रक्षा यात्रामा सानदार सुरुआत गरेको छ।
क्रिस्टियानो रोनाल्डो बुधबार आराममा बसे पनि साउदी क्लब अल–नासरले एएफसी कपमा सानदार सुरुआत गरेको छ।
साफ यु–१७ च्याम्पियनसिपमा सेमिफाइनल पुग्ने लक्ष्यसहित कोलम्बोतर्फ उडेको नेपाली टोली अब त्यो लक्ष्य भेट्न एक कदम मात्र टाढा छ।
स्पेनले सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने विश्वकप फुटबल नखेल्ने सम्भावना देखिएको छ।
नेपाल यु–२० का गोलकिपर जियारथ शेख अस्ट्रेलिया उडेका छन्। जीविकोपार्जनका नयाँ अवसरको खोजीमा उनी व्यवसायिक करिअर अन्त्य गर्दै अस्ट्रेलिया लागेका हुन्।
सन् २०२२ विश्वकपको क्वार्टरफाइनलमा बाहिरिएपछि अनुभवी डिफेन्डर थियागो सिल्भालाई फेरि ब्राजिली राष्ट्रिय फुटबल टोलीमा देखिएको छैन।
पाकिस्तानबाट फुटबल खेलाडी बनाएर २२ जनालाई अवैध रूपमा जापान प्रवेश गराउन खोजिरहेको आरोपमा एक समूह पक्राउ परेको छ।
रियल मड्रिडका अर्जेन्टिनी युवा खेलाडी फ्राङ्को मास्तान्तुओनोले क्लबका लागि च्याम्पियन्स लिगमा नयाँ इतिहास रचेका छन्।
लगातार दुई खेलमा पराजित भएको इन्टर मियामी बुधबार बिहान सिएटल साउन्डर्सलाई ३–१ ले हराउँदै पुनः जिततर्फ फर्किएको छ।
मोहम्मद अब्दुल्लाहको ह्याट्रिकसँगै पाकिस्ताले साफ यु–१७ च्याम्पियनसिपमा सानदार सुरुआत गरेको छ।