महिला ट्वान्टी–२० विश्वकप बंगलादेशमा नहुने सम्भावना
त्यहाँको राजनीतिक अवस्था हेर्दा यो प्रतियोगिता अन्य कुनै देशमा आयोजना हुने सम्भावना पनि छ।
त्यहाँको राजनीतिक अवस्था हेर्दा यो प्रतियोगिता अन्य कुनै देशमा आयोजना हुने सम्भावना पनि छ।
टोरन्टो नेसनल्स ग्लोबल ट्वान्टी-२० मा मन्ट्रियल टाइगर्ससँग पराजित भएको छ।
तेस्रो नम्बरमा आएका रविचन्द्रन अश्विनको ४६ बलमा ५२ रनको इनिङ्ससँगै डिन्डिगुल ड्र्यागनले तमिलनाडु प्रिमियर लिग (टीएनपीएल) को उपाधि जितेको छ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरेन्टो नेसनल्सले ग्लोबल ट्वान्टी–२० क्यानडा क्रिकेट लिगमा सोमबार मन्ट्रेल टाइगर्ससँग प्रतिस्पर्धा गर्दैछ।
ट्वान्टी–२० शृंखलामा श्रीलंकालाई पराजित गरेको भारतीय टोली एकदिवसीय शृंखलामा संघर्षरत देखिएको छ।
भ्यानकुभर नाइट्स ग्लोबल ट्वान्टी-२० क्यानाडा क्रिकेट लिगमा पहिलो जित हासिल गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग-२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीको नाम घोषणा गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग-२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षणमा सहभागी हुने नेपाली खेलाडीको नाम घोषणा गरेको छ।
भक्तवीर सिंह तुलाधर फाउन्डेसन इन्डोर ट्वान्टी–१० क्रिकेट च्याम्पियनसिप साउन २२ गतेदेखि सुरु हुने भएको छ।
जोस बटलर चोटका कारण द हन्ड्रेड प्रतियोगिताबाट बाहिरिएका छन्।
भ्यानकुभर नाइट्स ग्लोबल ट्वान्टी-२० क्यानाडा क्रिकेट लिगमा पराजित भएको छ।
कोलम्बोको आर प्रेमदासा स्टेडियममा भएको पहिलो एकदिवसीय खेलमा भारतले श्रीलंकासँग बराबरी खेलेको छ।