भ्यानकुभर नाइट्सलाई पहिलो अंक
भ्यानकुभर नाइट्स र सर्रे जगुआरले ग्लोबल ट्वान्टी-२० क्यानडा लिगमा अंक बाँढेका छन्।
भ्यानकुभर नाइट्स र सर्रे जगुआरले ग्लोबल ट्वान्टी-२० क्यानडा लिगमा अंक बाँढेका छन्।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरेन्टो नेसनल र मन्ट्रियल टाइगर्सले ग्लोबल ट्वान्टी-२० क्यानडा लिगमा अंक बाँडेका छन्।
नेपाल क्रिकेट संघ क्यानले शुक्रबार सार्वजनीक सूचना जारी गरेर फ्रेन्चाईज टिमको स्वामित्व लिनका लागि दर्खास्त माग गरेको हो ।
आईपीएलका फ्रेन्चाइजीहरूले अक्सनमा किनिएपछि कुनै ठोस कारणबिना नै सिजनका लागि अनुपलब्ध हुने विदेशी खेलाडीलाई दुई वर्षको प्रतिबन्ध लगाउन माग गरेका छन्।
श्रीलंकाविरुद्धको एकदिवसीय शृंखला सुरु भएसँगै २०२५ मा हुने च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको अभियान सुरु हुनेछ।
ट्वान्टी–२० शृंखलामा श्रीलंकालाई ३–० ले हराएपछि भारतले शुक्रबार एकदिवसीय शृंखलाको पहिलो खेल खेल्दैछ।
दुवैले आफ्नो अन्तिम एकदिवसीय १९ नोभेम्बर २०२३ मा अस्ट्रेलियाविरुद्ध खेलेका थिए।
श्रीलंकाले पछिल्लो १० खेलमा भारतसँग हार बेहोरेको छ। एकदिवसीय शृंखला शुक्रबारबाट सुरु हुँदैछ।
महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आइपिएल) को भविष्यबारे निर्णय गर्न पर्ख र हेरको नीति अपनाएका छन्।
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध भ्यानकुभर नाइट्स ग्लोबल ट्वान्टी–२० क्यानडा क्रिकेट लिगमा पराजित भएको छ।
ट्वान्टी–२० विश्वकपमा इङ्ल्यान्ड सेमिफाइनलमा भारतसँग पराजित भयो। मोटको राजीनामाको मुख्य कारण यही मानिन्छ।
चरिथ असालान्कालाई श्रीलंकाको एकदिवसीय कप्तान बनाइएको छ।