असालान्कालाई श्रीलंकाको एकदिवसीय कप्तानी
चरिथ असालान्कालाई श्रीलंकाको एकदिवसीय कप्तान बनाइएको छ।
चरिथ असालान्कालाई श्रीलंकाको एकदिवसीय कप्तान बनाइएको छ।
लिगका तीन खेल सकिँदा भ्यानकुभर नाइट्स मात्रै जितविहीन छ।
श्रीलंकाविरुद्धको तेस्रो ट्वान्टी–२० खेलमा भारत सुपर ओभरमा विजयी भएको छ। यससँगै भारतले तीन खेलको सिरिज ३–० ले जितेको छ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध रहेको टोरेन्टो नेसनलले ग्लोबल ट्वान्टी-० क्यानडा क्रिकेट लिगमा लगातार दोस्रो हार बेहोरेको छ।
दक्षिण अफ्रिकाको फ्रेन्चाइज ट्वान्टी–२० लिग एसए २० फ्रेन्चाइजी प्रिटोरिया क्यापिटल्सको नयाँ मुख्य प्रशिक्षकमा जोनाथन ट्रोट नियुक्त भएका छन्।
बंगलादेशले अन्तिमपल्ट सन् २०१६ मा प्रतियोगिता आयोजना गरेको थियो।
भारतले सन् २०२५ मा पुरुष एसिया कप आयोजना गर्नेछ।
अप्रिलमा भएको दक्षिण अफ्रिकाको शृंखलालाई राष्ट्रिय टोलीसँगको आफ्नो अन्तिम शृंखला भन्दै उनले सामाजिक सञ्जालमा पोस्टमा गरेकी थिइन्।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरेन्टो नेसनल्स ग्लोबल क्यानडा ट्वान्टी-२० लिगमा पराजित भएको छ।
हार्दिक पाण्ड्याको अलराउन्ड इनिङ्ससँगै भारतले घरेलु टोली श्रीलंकाविरुद्धको ट्वान्टी-२० शृंखला एक खेलअगावै जितेको छ।
नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानले उत्कृष्ट प्रदर्शन गर्दा गर्दै ग्लोबल टी-२० लिगमा भ्यानकुभर नाइट्स लगातार तेस्रो खेलमा पराजित भएको छ।
भारतलाई पराजित गर्दै श्रीलंकाले एसिसी महिला एसिया कप जितेको छ।