तीनवटै फर्म्याटमा खेल्न चाहन्छन् सूर्यकुमार
एथ्लेटिको मड्रिडले प्रि–सिजन मैत्रीपूर्ण खेलमा युभेन्ट्समाथि सहज जित हासिल गरेको छ।
एथ्लेटिको मड्रिडले प्रि–सिजन मैत्रीपूर्ण खेलमा युभेन्ट्समाथि सहज जित हासिल गरेको छ।
वेस्ट इन्डिजका पूर्वअलराउन्डर तथा मुम्बई इन्डियन्सका सहायक प्रशिक्षक किरोन पोलार्डले राशिद खानमाथि लगातार पाँच छक्का प्रहार गरेका छन्।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरन्टो नेसनल ग्लोबल ट्वान्टी-२० क्यानाडाको फाइनलमा प्रवेश गरेको छ।
एडम जाम्पाले विगत ६ वर्षमा निकै कम प्रथम श्रेणी क्रिकेट खेलेका छन्।
इङ्ल्यान्डविरुद्धको तीन टेस्ट म्याचको शृंखलाका लागि श्रीलंकाका अधिकांश खेलाडी आइतबार इङ्ल्यान्ड पुग्नेछन्।
भारत प्रत्येक खेलमा अलआउट भएको थियो, जसमध्ये २७ विकेट श्रीलंकाका स्पिनरहरूले लिएका थिए।
कोलम्बोको प्रेमदासा रंगशालामा भएको तेस्रो एकदिवसीय खेलमा भारत श्रीलंकासँग ११० रनले पराजित भएको छ।
पाकिस्तानले बंगलादेशविरुद्धको दुई खेलको घरेलु टेस्ट शृंखलाका लागि शान मसुदको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको छ।
एकदिवसीय क्रिकेटमा मडिल ओभर प्राय: बोरिङ हुन्छ। तर, भारत र श्रीलंकाले शृंखाला खेलिरहेका छन्।
बंगलादेशको सिनियर पुरुष टोलीको अगस्ट २१ बाट रावलपिण्डीमा सुरु हुने दुई टेस्टको शृंखलामा शंकाको बादल छ।
नेपाली क्रिकेट टीमले त्रिकोणात्मक शृंखलाको तयारी भारतमा गर्ने
दिनेश कार्तिक दक्षिण अफ्रिका फ्रेन्चाइज क्रिकेट एसए ट्वान्टी–२० प्रतियोगितामा खेल्ने पहिलो भारतीय क्रिकेटर बन्ने भएका छन्।