गिललाई पछि पार्दै रोहित उक्लिए एकदिवसीय वरीयताको दोस्रो स्थानमा
भारतीय टोलीका सीमित ओभरका उपकप्तान शुभमन गिललाई पछि पार्दै भारतीय कप्तान रोहित शर्मा आईसीसीको पछिल्लो एकदिवसीय वरीयतामा एक स्थान माथि उक्लिएका छन्।
भारतीय टोलीका सीमित ओभरका उपकप्तान शुभमन गिललाई पछि पार्दै भारतीय कप्तान रोहित शर्मा आईसीसीको पछिल्लो एकदिवसीय वरीयतामा एक स्थान माथि उक्लिएका छन्।
अफगानिस्तानका अलराउन्डर राशिद खानले ‘द हन्ड्रेड’का बाँकी खेल गुमाउने भएका छन्।
फेब्रुअरीमा भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) सँगको केन्द्रीय सम्झौता उनले गुमाएका थिए।
२०१० मा ग्वालियरमा दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय खेलमा सचिन तेन्दुलकरले दोहोरो शतक बनाएका थिए। त्यसपछि ग्वालियरले कुनै पनि अन्तर्राष्ट्रिय खेल आयोजना गरेन।
यस प्रतियोगिताको लागि खेलाडी छनोट यसै महिनाको अन्त्यमा हुनेछ, जसमा बीसीसीआईको केन्द्रीय सम्झौताअन्तर्गतका अन्य खेलाडीहरू सहभागी हुनेछन्।
इङ्ल्यान्डका टेस्ट कप्तान बेन स्टोक्स द हन्ड्रेडको खेलमा गम्भिर घाइते भएका छन्।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले दुलीप ट्रफी राउण्डका खेलमा परिवर्तन गरेको छ ।
न्युजिल्यान्डले अफगानिस्तानविरुद्ध अर्को महिना हुने टेस्ट र श्रीलंकाविरुद्धको दुई खेलको टेस्ट शृंखलाका लागि पाँच स्पिनरलाई टोलीमा समावेश गरेको छ।
सन् २०२७ को एकदिवसीय विश्वकप क्रिकेटको छनोट रोडम्यापका रूपमा लिइएको लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा हुने त्रिकोणात्मक शृंखलाको तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरन्टो नेसनल ग्लोबल ट्वान्टी-२० क्यानाडाको उपाधि जितेको छ।
एथ्लेटिको मड्रिडले प्रि–सिजन मैत्रीपूर्ण खेलमा युभेन्ट्समाथि सहज जित हासिल गरेको छ।