थकित कमिन्स
अस्ट्रेलियाली टेस्ट टोलीका कप्तान प्याट कमिन्सले भारतविरुद्ध वर्षको अन्त्यमा हुने बोर्डर–गावस्कर ट्रफीअघि आठ हप्ताको विश्राम लिने भएका छन्।
अस्ट्रेलियाली टेस्ट टोलीका कप्तान प्याट कमिन्सले भारतविरुद्ध वर्षको अन्त्यमा हुने बोर्डर–गावस्कर ट्रफीअघि आठ हप्ताको विश्राम लिने भएका छन्।
क्यानले आफ्नो आधिकारिक फ्रेन्चाईज लिगको रुपमा नेपाल प्रिमियर लिगको नयाँ संस्करण घोषणा गरेको हो ।
प्रथम उपत्यकाव्यापी अन्तरकलेज इनडोर क्रिकेट प्रतियोगिता भदौ ५ गतेदेखि ८ गतेसम्म काठमाडौंको चुनिखेलमा हुने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी) ले मलेसियामा आयोजना हुने यु–१९ महिला टी–२० विश्वकप २०२५ को तालिका सार्वजनिक गरेको छ।
पाकिस्तान र बंगलादेशबीचको दोस्रो टेस्ट रावलपिण्डीमा हुने भएको छ।
टोलीमा एक वर्षपछि फर्किएका नसिम शाह पनि छन्, जसले शाहीन शाह अफ्रिदीसँगै फास्ट बलिङ आक्रमणको नेतृत्व गर्नेछन्।
क्यानडामाथि फराकिलो जित हासिल गर्दै नेदरल्यान्ड्स आइसीसी विश्वकप लिग–२ को अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ।
नेपालले आइसिसी यु-१९ पुरुष विश्वकप एशिया छनोट २०२५ आयोजना गर्ने भएको छ।
बंगलादेश अहिले सरकार विरोधी आन्दोलनका कारण हिंसा र सुरक्षा चुनौतीसँग संघर्ष गरिरहेको छ। त्यसैले आईसीसीले बंगलादेशलाई आयोजक राष्ट्रको रूपमा बदल्ने विचार गरिरहेको छ।
पाकिस्तान र बंगलादेशबीच हुने दोस्रो टेस्ट दर्शकविना खेलाइने भएको छ। दोस्रो र अन्तिम टेस्ट अगस्ट ३० देखि कराँचीमा प्रस्तावित छ।
दक्षिण अफ्रिकाका पूर्व फास्ट बलर मोर्ने मोर्केल भारतीय पुरुष क्रिकेट टिमको बलिङ प्रशिक्षकमा नियुक्त भएका छन्।
ललितपुरको ग्रेट हिमालय क्रिकेट एकेडेमी इन्डोर क्रिकेटमा भाद्र १ गतेदेखि सुरु हुने कर्पोरेट क्रिकेट प्रतियोगितामा गोदावरी स्टिल्स मुख्य प्रायोजकको रुपमा जोडिएको छ ।