क्यानडा भ्रमणमा नेपालले गुमायो सात अंक
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेलमा वर्षा बाधक बनेको छ। खेल क्यानडाको किङ् सिटीमा ८ः४५ बजे हुने तय थियो। तर, लगातारको वर्षाले खेल टस नै नभइ रद्द भएको हो।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेलमा वर्षा बाधक बनेको छ। खेल क्यानडाको किङ् सिटीमा ८ः४५ बजे हुने तय थियो। तर, लगातारको वर्षाले खेल टस नै नभइ रद्द भएको हो।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेलमा वर्षा बाधक बनेको छ। खेल क्यानडाको किङ् सिटीमा ८ः४५ बजे हुने तय थियो।
संघको वार्षिक साधारण सभाले सुर्य र खुसीलाई वर्ष खेलाडीको पुरस्कारबाट सम्मान गरेको हो ।
क्यानडा भ्रमणमा रहेको राष्ट्रिय क्रिकेट टिमले दोस्रो पटक ओमानविरुद्ध खेल्न लागेको हो । खेल राति पौने ९ बजे सुरु हुनेछ ।
नेपाल क्रिकेट संघ (कयान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा हेल्प डेक्स स्थापना गरिएको छ।
लेग स्पिनर सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत क्यानडाविरुद्धको दोस्रो खेलमा पनि पराजित भएको छ।
आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत ओमानविरुद्ध आक्रामक इनिङ्स खेलेका गुलसनकुमार झा क्यानडाविरुद्ध ३४ रन बनाएर पेभिलियन छन्।
आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत क्यानडा भ्रमणबाट लामो समयपछि नेपाली राष्ट्रिय टोलीमा पुनरागमन गरे पनि आरिफ शेखले आफ्नो प्रदर्शनमा सुधार गर्न सकेका छैनन्।
क्यानडा भ्रमणमा लगातार दोस्रोपल्ट प्लेइङ ११ मा परेका अनिलकुमार साह आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत क्यानडाविरुद्धको खेलमा पुन: फल्प भएका छन्।
नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत क्यानडाविरुद्धको दोस्रो खेलमा खराब ब्याटिङलाई निरन्तरता दिएको छ।
क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज खराब ब्याटिङलाई निरन्तरता दिएको छ।
नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत क्यानडाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।