फेरि बेन्चमा दीपेन्द्र, भुर्तेल र मल्ल
नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडासँगको खेलमा पनि तीन मुख्य खेलाडीलाई आराम दिएका छन्।
नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडासँगको खेलमा पनि तीन मुख्य खेलाडीलाई आराम दिएका छन्।
लिग टू खेल्न क्यानडा भ्रमणमा रहेको नेपाल पहिलो खेल घरेलु टोलीसँग र दोस्रो खेलमा ओमानसँग पराजित बनेको थियो ।
टेस्ट क्रिकेटमा उनको औसत आठ वर्षयताकै सबैभन्दा कम छ। उनले ११४ टेस्ट म्याचको १९३ इनिङमा ४८.७४ को औसतमा २९ शतक र ३० अर्धशतकसहित आठ हजार ८७१ रन बनाएका छन्। पछिल्लोपल्ट सन् २०१६ को नोभेम्बरमा उनको औसत ४८.२८ थियो।
नेपाल प्रिमियर लिगको अक्सनका लागि खेलाडी दर्ता प्रकृया खुला भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले अक्सनमा सहभागी हुन चाहने नेपाली खेलाडीहरूका लागि दर्ता प्रकृया खुला गरेको हो।
अफगानिस्तानले दक्षिण अफ्रिकासँग पहिलो पटक एकदिवसीय सिरिज जितेको छ। रहमानुल्लाह गुरबाज (१०५) को शतक र अजमतुल्लाह ओमारजई (अविजित ८६) को अर्धशतकीय इनिङ्सको मद्दतमा अफगानिस्तानले पहिलो खेलमा ३११ रन बनाएको थियो।
पहिलो टेस्टको पहिलो इनिङ्समा बंगलादेशलाई १४९ रनमा अलआउट गर्दै भारतले २२७ रनको बलियो अग्रता लिएको छ।
ओपनर ट्राभिस हेड (१५४) को शतकको मद्दतमा अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा जित हात पारेको छ।
क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले आइसिसी विश्वकप लिग-२ मा लगातार दोस्रो हार बेहोरेको छ। बिहीबार बिहान सम्पन्न दोस्रो खेलमा ओमानसँग नेपाल एक विकेटले पराजित भएको हो।
नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानसँगको खेलमा तीन खेलाडीलाई माैका दिएका छन्।
नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानसँगको खेलमा तीन मुख्य खेलाडीलाई आराम दिएका छन्।
ओमानले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।