ओमानसँग खेल्दै नेपाल
नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत बुधबार ओमानसँग खेल्दैछ। क्यानडाको ओन्टेरियोमा हुने खेल नेपाली समयअनुसार बेलुकी ८:४५ बजे हुनेछ।
नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत बुधबार ओमानसँग खेल्दैछ। क्यानडाको ओन्टेरियोमा हुने खेल नेपाली समयअनुसार बेलुकी ८:४५ बजे हुनेछ।
नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडा भ्रमण लज्जास्पद हारबाट सुरुआत गरेको छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडासँगको खेललमा अनिलकुमार साहलाई आराम दिएका छन्।
नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडासँग हुने खेलमा नेपालले फिल्डिङ रोजेको छ।
नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत सोमबार घरेलु क्यानडासँग खेल्दैछ। क्यानडाको ओन्टेरियोमा हुने खेल नेपाली समयअनुसार बेलुकी ७:४५ बजे हुनेछ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार घोषित आठ जना मार्की खेलाडीको टोलीमा अनुबन्ध भएको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार गोला प्रथाबाट आठ मार्की खेलाडी छुटाइदिएको हो।
नेपालले हाइ पर्फमेन्स म्याच जग्वार्सलाई पराजित गरेको छ। शनिबार बिहान भएको खेलमा नेपाल ६६ रनले विजयी भएको हो।
नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष विनयराज पाण्डे ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन्।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन्।
अफगानिस्तान र न्युजिल्यान्डबीचको एकमात्र टेस्ट शुक्रबार लगातारको वर्षाका कारण रद्द भएको छ। र, टेस्ट क्रिकेटको इतिहासमा आठौं पटक एक बल पनि नफ्याँकी टेस्ट रद्द भएको हो। पछिल्लो पटक २६ वर्षअघि सन् १९९८ मा यस्तो घटना भएको थियो ।
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगका लागि मार्की खेलाडी सार्वजनिक गरेक छ। शुक्बार क्यानले नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म हुने प्रतियोगिताका लागि मार्की खेलाडी सार्वजनिक गरेको हो।
नेपालले द हङकङ क्रिकेट सिक्सेस प्रतियोगितामा सहभागिता जनाउने भएको छ। पहिलोपल्ट नेपालले उक्त प्रतियोगितामा सहभागिता जनाउन लागेको हो।