क्यानडा ११ सँग नेपालले अभ्यास खेल खेल्ने
नेपालले क्यानडामा हुने आइसिसी विश्वकप लिग २ अघि घरेलु टोलीसँग अभ्यास खेल खेल्ने भएको छ।
नेपालले क्यानडामा हुने आइसिसी विश्वकप लिग २ अघि घरेलु टोलीसँग अभ्यास खेल खेल्ने भएको छ।
नेपालले क्यानडामा हुने आइसिसी विश्वकप लिग २ को दोस्रो सिरिज लगत्तै त्रिकोणात्मक टी-२० सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले मंगलबार उक्त जानकारी दिएका हुन्।
नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी विश्वकप लिग २ को दोस्रो सिरिज खेल्न जाने टोलीको बिदाइ गरेको छ। पहिलो सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना भएको थियो।
नेपालले आइसिसी विश्वकप लिग २ को दोस्रो सिरिज खेल्ने टोलीको घोषण गरेको छ। मुख्य प्रशिक्षक मोन्टी देसाईंले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्सीय टोली घोषणा गरेका हुन्।
नेपालले घरेलु टोली क्यानडासँग खेल्दै आइसिसी विश्वकप लिग २ को दोस्रो सिरिज सुरुआत गर्ने भएको छ। पहिलो सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना भएको थियो।
विकेटकिपर ऋषभ पन्तले करिब २० महिनापछि भारतीय टेस्ट टोलीमा पुनरागमन गरेका छन्। अन्तिम पटक डिसेम्बर २०२२ मा भारतका लागि उनले टेस्ट खेलेका थिए।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले बंगलादेशविरुद्धको दुई खेलको टेस्ट सिरिजका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ। अहिले पहिलो टेस्टका लागि मात्र टोली छनोट गरिएको छ।
इङ्ल्यान्डका अलराउन्डर मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्म्याटबाट सन्न्यासको घोषणा गरेका छन्।
कार्यक्रममा सदस्य सचिव सन्जेलले निर्माण सम्पन्न भएको क्रिकेट मैदान प्रदेश संघलाई हस्तान्तरण गरेका थिए ।
अफगानिस्तानले न्युजिल्यान्डविरुद्धको एकमात्र टेस्टका लागि १६ सदस्यीय टोलीमा तीन नयाँ खेलाडीलाई समावेश गरेको छ।
जेम्स एन्डरसनले इङ्ल्यान्ड क्रिकेट टोलीको बलिङ सल्लाहकार रहिरहने भएका छन्।