द्रविड बने राजस्थानको मुख्य प्रशिक्षक
भारतीय टोलीलाई हालै ट्वान्टी–२० विश्वकपको उपाधि दिलाएका राहुल द्रविडलाई राजस्थान रोयल्सको मुख्य प्रशिक्षक बनाइएको छ।
भारतीय टोलीलाई हालै ट्वान्टी–२० विश्वकपको उपाधि दिलाएका राहुल द्रविडलाई राजस्थान रोयल्सको मुख्य प्रशिक्षक बनाइएको छ।
निरु थापा र दिपा न्यौपानेको ह्याट्रिकप्रेरित विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा फराकिलो जित हासिल गरेको छ।
श्रीलंका डेभ्लपमेन्टसँग अभ्यास खेलमा नेपाल पराजित भएको छ। शुक्रबार भएको खेलमा नेपाल पाँच विकेटले पराजित भएको हो।
श्रीलंका डेभ्लपमेन्टसँग अभ्यास खेलमा नेपाली टोलीको कप्तानी जिम्मेवारी सोमपाल कामीले सम्हाल्ने भएका छन्।
व्यवसायी सुबोध गौतमले सर्वाधिक मुल्य हालेर पोखरा एभेन्जर्सको स्वामित्व लिएका हुन् ।
नेपाल क्रिकेट संघ क्यानले अन्तिम १६ व्यवसायीक समूहलाई टेण्डर प्रकृयामा सामेल गराउँदा भाटभटेनी र आईएमई टेण्डर प्रकृयाबाट बाहिरिएका हुन् ।
इङ्ल्यान्डका जोस हलले श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा डेब्यु गर्ने भएका छन्। हलले म्याथ्यु पोट्सको स्थान लिनेछन्, जो इङ्ल्यान्डको टोलीमा एक मात्र परिवर्तन हुनेछन्।
बाबर सन् २०१९ को डिसेम्बरमा १३औं स्थानमा रहेयता पहिलोपल्ट शीर्ष १० बाट बाहिरिएका हुन्। बाबर आउट भएपछि शीर्ष १० मा पर्ने पाकिस्तानका एक मात्र ब्याट्सम्यान मोहम्मद रिजवान रहे।
इन्डियन प्रिमियर लिग (आइपिएल)को आगामी सिजनअघि राहुल द्रविड राजस्थान रोयल्सको मुख्य प्रशिक्षक बन्न सक्नेछन्।
इङ्ल्यान्डले सीमित ओभरको टोलीको मुख्य प्रशिक्षकमा ब्रेन्डन म्याकुलमलाई नियुक्त गरेको छ। उनी यसअघि नै टेस्ट टोलीको मुख्य प्रशिक्षक भइसकेका छन्।
विश्व टेस्ट च्याम्पियनसिपको फाइनल ११ जुन २०२५ देखि लर्ड्समा खेलिने भएको छ।
पाकिस्तानका टेस्ट कप्तान शान मसूदले बंगलादेशविरुद्धको शृंखलामा निराशाजनक हार बेहोरे पनि आफ्नो भविष्यबारे चिन्तित नभएको बताएका छन्।