आर्चरीमा कास्की च्याम्पियन
तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय आर्चरीमा कास्की च्याम्पियन भएको छ ।
तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय आर्चरीमा कास्की च्याम्पियन भएको छ ।
सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगितामा कोसी प्रदेशको कप्तानी अभिषेक थापा र सोनिया बस्नेतले गर्ने भएका छन्।
हिमालयन चेस एकेडेमीको आयोजनामा शनिबार सुरु भएको गोल्डेनगेट एसईई कप २०२४ र्यापिड चेस प्रतियोगिताको पहिलो दिन अभिक शाह ४ अंकसहित शीर्षस्थानमा रहेका छन्।
शुक्रबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा आर्मीले एपीएफलाई २५–२४ को अन्तरले पराजित गर्यो ।
सरकार परिवर्तन र लुम्बिनीको सामाजिक विकास मन्त्री एमालेको भागमा परेपछि खेलकुदको कार्यकारी पदको रुपमा रहेको सदस्य सचिवमा सबैको नजिर थियो ।
नेपाल स्केट तथा स्केट बोर्डिङ संघ र राष्ट्रिय खेलकुद परिषद्को संयुक्त आयोजनामा हुने सातौँ राष्ट्रिय स्केट बोर्ड च्याम्पियनसिप असार १४ र १५ मा हुने भएको छ।
विभागीय टोली त्रिभुवन आर्मी क्लब सीता दाहाल महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधिनजिक पुगेको छ।
डिफेन्डिङ च्याम्पियन सुवास तामाङले ५–अन्डर ६७ को स्कोर दर्ज गर्दा समग्रमा १२–अन्डर २ सय ४ सहित सूर्य नेपाल गल्फ टुर २०२३–२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन शीर्षस्थानमा उक्लन सफल भएका छन्।
हिमालयन चेस एकेडेमीको आयोजनामा ‘गोल्डेनगेट एसइई कप २०२४’ शनिबारदेखि हुने भएको छ।
नेपाल आर्मी छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा बुधबार टिम च्याम्पियन बनेको छ । आर्मीले ६ स्वर्ण, २ रजत र ५ कांस्य जित्यो ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले सीता दाहाल महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ।
पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारालिम्पिक– २०२४ मा खेल्ने भएका छन् ।