आर्मी र बागमतीको विजयी सुरुआत
विभागीय टोली त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले सीता दाहाल महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
विभागीय टोली त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले सीता दाहाल महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
नेपाल आर्मीका मिन कार्कीले छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पुरुष व्यक्तिगत इपीमा मंगलबार स्वर्ण जितेका छन् ।
सीता दाहाल महिला राष्ट्रिय कबड्डी प्रतियोगिता मंगलबार (आज)देखि सुरु हुने भएको छ।
विद्यालय खेलकुदमा पौडी खेलको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पौडी संघले नेपाल विद्यालय खेलकुद महासंघसँग साझेदारी गरेको छ ।
उनले एथ्लेटिक्स संघसँगै निर्वाचन हुन नसकेका १७ १८ वटा संघको निर्वाचन समेत चाँडै हुने बताए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले निर्वाचन हुन बाँकी रहेका राष्ट्रिय खेल संघको निर्वाचन सम्भव तुल्याइ छाड्ने बताएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई नगदसहित सम्मान गरेको छ।
ईपीएल रमाईलो नेपालले सिजन २०२३/२४ को उकृष्ट खेलाडीलाई शनिबार सम्मान गरेको छ ।
मंगोलियन टिम फोर मिरेकल भाइब्स पब्जी मोबाइल सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ २०२४ च्याम्पियन भएको छ ।
नेतृत्वको हिसाबले आफ्नो दोस्रो कार्यकालको उत्तरार्धमा रहेका जीवनरामले एनओसी कार्यसमिति बैठकमा विधान संशोधनको अजेन्डा प्रवेश गराएका हुन्। बिहीबार एनओसी हेडक्वार्टर सातदोबाटोमा बसेको कार्यसमिति बैठकमा महासचिव निलेन्द्रराज श्रेष्ठले विधान संशोधनको प्रस्ताव पेस गरेका थिए।
सुटिङकी सुस्मिता नेपालले पेरिस ओलम्पिक खेल्ने भएकी छन्।
प्रथम यु–१५ विद्यालय खेलकुदअन्तर्गत बुद्धिचालको खुलातर्फ टिम इभेन्टको छात्रमा लुम्बिनी तथा छात्रामा बाग्मती पहिलो भएका छन् ।