विद्यालय खेलकुद प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन
गण्डकी प्रदेशको पोखरामा भएको यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ । ११ स्वर्ण जित्दै बागमती च्याम्पियन बनेको हो ।
गण्डकी प्रदेशको पोखरामा भएको यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ । ११ स्वर्ण जित्दै बागमती च्याम्पियन बनेको हो ।
गण्डकी प्रदेशको पोखरामा भएको यूू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीमा कर्णाली प्रदेशले दोहोरो स्वर्ण जितेको छ।
पोखरामा जारी यु– १५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता–२०८० अन्तर्गत बुद्धिचालका विभिन्न चरणका खेलहरू सम्पन्न भएका छन्।
पोखरामा ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ उद्घाटन गरिएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले गण्डकी प्रदेशमा भइरहेको यु–१५ विद्यालय खेलकुद प्रतियोगिता नेपाली खेलकुदमा नयाँ इतिहास भएको बताएका छन्।
पहिलो पटक हुन लागेको यू–१५ विद्यालय खेलकुद प्रतियोगिगता बुधबार पर्यटकीय नगरी पोखरामा सुरु हुँदैछ ।
नेपाल सुटिङ संघको आयोजनामा २६ औं पुरुष तथा २५ औं महिला राष्ट्रिय सुटिङ प्रतियोगिता मंगलबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको सुटिङ रेन्जमा सुरु भएको छ ।
मन्त्री श्रेष्ठले प्रगतिको जानकारी लिएर डिपीआर र ईआईएको काम समयमा नै पुरा गर्न निर्देशन दिएका थिए।
नेपालमा पहिलोपल्ट आयोजित पब्जीको औपचारिक प्रतियोगितामा नेपालसहित ८ देशका २० टिमले प्रतिस्पर्धा गरिरहेका छन्, यसको उत्कृष्ट ५ टिमले ३० लाख डलर पुरस्कारको वर्ल्डकप २०२४ खेल्ने अवसर पाउनेछ ।
काठमाडौंमा भइरहेको पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ २०२४ को लिग चरणको खेलको समाप्तिमा मंगोलियन टिम फोर मिरेकल भाईब्स् ६५४ अंकसहित शीर्षस्थान हासिल गर्न सफल भएको छ।
सीजी फुड्स नेपाल लिमिटेडले यू-१९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई ६० लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ।