कोहलपुर क्रिकेट एकेडेमी र सिन्थेटिक ट्रयाकको निरीक्षण
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपालगन्जमा निर्माणाधीन कोहलपुर महिला क्रिकेट एकेडेमी र नेपालगन्ज रंगशालामा निर्माणाधीन सिन्थेटिक ट्रयाकको आइतबार निरीक्षण गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपालगन्जमा निर्माणाधीन कोहलपुर महिला क्रिकेट एकेडेमी र नेपालगन्ज रंगशालामा निर्माणाधीन सिन्थेटिक ट्रयाकको आइतबार निरीक्षण गरेका छन् ।
एसियन चेस च्याम्पियनसिपमा सहभागी हुन नेपाली खेलाडी सनम श्रेष्ठ र अफिसियल सुलभ केसी आइतबार त्यसतर्फ प्रस्थान गरेका छन्।
ललितपुर–चन्द्रागिरी हेरिटेज मोटर र्याली तथा नेसनल अटोक्रस च्याम्पियनसिपमा विप्लक श्रेष्ठ र राजन गिरी पहिलो भएका छन्।
ओलम्पिक डे २०२४ को अवसरमा शनिबारदेखि नेपालमा यसको औपचारिक शुभारम्भ गरिएको छ।
यस निर्णयबाट राम्रो नतिजा ल्याउन खेलाडीलाई मेहनत गर्न प्रोत्साहन मिल्ने सदस्य सचिव संञ्जालले बताए ।
फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा फेवातालमा डुंगा दौड प्रतियोगिता हुने भएको छ ।
ई स्पोर्ट्स संघ नेपालले पहिलो राष्ट्रिय च्याम्पियनसिप असार मध्यमा गर्ने भएको छ।
फुटबल खेलका रेफ्री अकिललाल श्रेष्ठको निधन भएको छ ।
झापाली खेलाडी राजन सुवेदी नेसनल चेस च्याम्पियनसिपमा नयाँ च्याम्पियन बनेका छन् ।
फाइनल खेलमा महिला र पुरुष स्पर्धामा उदयपुरले इलामको दुवै टिमलाई हराउँदै उपाधि जितेको हो ।
सिन्दिरा जोशीले दसौं चरणमा शान्ति धिमाललाई पराजित गर्दै बुधबार एक खेल बाँकी छंदै नवौं नेसनल चेस च्याम्पियनसिप २०२४ मा महिलातर्फको उपाधि जितेकी छन् ।