पब्जी सुपर लिगमा नेपालका २ टिम शीर्ष ६ स्थानमा
पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ २०२४ को दोस्रो हप्ताको समाप्तमा मंगोलियन टिम फोर मिरेकल भाईबस् समग्रमा ४०२ अंकसहित शीर्षस्थानमा उक्लिएको छ।
पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ २०२४ को दोस्रो हप्ताको समाप्तमा मंगोलियन टिम फोर मिरेकल भाईबस् समग्रमा ४०२ अंकसहित शीर्षस्थानमा उक्लिएको छ।
आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले नेदरल्यान्डसँग खेलिरहेको छ।
नेसनल चेस च्याम्पियनसिप २०२४ को चौथो दिन मंगलबार पुरुषतर्फ शीर्ष तीन स्थान झापाली खेलाडीले कब्जा गरेका छन् ।
मोटर स्पोर्ट्सको क्षेत्रमा काम गर्ने संस्था अटोमोबाइल्स एसोसियसन अफ नेपाल (नासा नेपाल)ले मोटर स्पोर्ट्सका नवौ जनालाई च्याम्पियन्स अवार्ड प्रदान गरेको छ ।
बंगलादेशको राजधानी ढाकामा सोमबार सम्पन्न फाइनलमा खेलमा घरेलु टोलीसँग ४५–३१ अंकले पराजित भएपछि नेपाल उपविजेतामा सीमित भएको हो।
करिअरकै उत्कृष्ट लयमा रहेका २११२ रेटिङका पुरुषोत्तमले छैटौं चरणको समाप्तिमा ५ जितसहित ५ अंक बनाएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले टी–२० क्रिकेट विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई सोमबार बधाई दिएका छन् ।
खेलपाटीको प्रधान सम्पादकमा राजु घिसिङ नियुक्त भएका छन् ।
जेसिआई पाटनको आयोजनामा भएको प्रथम मेयर कप ब्लिज रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि सुदीप तामाङले जितेका छन्।
नेपाल बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिनजिक पुगेको छ ।
राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा पुरुषोत्तम सिलवालले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेका छन्।