फुटबलर प्रिती नगदसहित सम्मानित
उभौली साकेलाको अवसरमा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा राई नगद रकम सहित सम्मानित भएकी हुन् ।
उभौली साकेलाको अवसरमा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा राई नगद रकम सहित सम्मानित भएकी हुन् ।
नेपाल हक्की संघको आयोजनामा भेट्रान हक्की फेस्ट शनिबार जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा सम्पन्न भएको छ ।
कर्णाली प्रदेशले पोखरा सेभेन्स राष्ट्रिय रग्बी प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार कास्कीको पोखरा रंगशालामा भएको फाइनल खेलमा आर्मीलाई १५–७ ले हराउँदै कर्णाली प्रदेशले प्रतियोगिताको उपाधि जितेको हो ।
नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा नेशनल चेस च्याम्पियनसिप आज (शनिबार) बाट सुरु भएको छ ।
समूह चरणको खेलमा आर्मी अपराजित रहदै सेमिफाइनल प्रवेश गरेको हो भने बागमती समूह उप विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको हो ।
जुनियर (यू-१५) राष्ट्रिय बुद्धिचाल प्रतियोगिता-२०८१को लागि इलाम जिल्ला छनौट प्रतियोगिता सम्पन्न भएको छ ।
नेशनल चेस च्याम्पियनसिप तेस्रो सातादेखि हुने भएको छ ।
एसिया रग्वीको आयोजना र नेपाल रग्वी संघको व्यवस्थापनमा असोज १८ देखि २० गते एसिया रग्वी महिला तथा पुरुष सेभेन्स ट्रफ्री–२०२४ प्रतियोगिता हुने भएको छ।
विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्ने उद्देश्य कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गणतन्त्र दिवसका अवसरमा विभिन्न ४ खेलका ८ खेलाडीलाई मंगलबार नगदसहित पुरस्कृत गरेको छ ।