ताजिकिस्तानविरुद्ध खेल्न ३६ खेलाडी बन्द प्रशिक्षणमा
राष्ट्रिय फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले ३६ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन्। नेपाली टोली नोभेम्बरमा फिफा विन्डोअन्तर्गत ताजिकिस्तान मैत्रीपूर्ण खेल खेल्नेछ।
राष्ट्रिय फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले ३६ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन्। नेपाली टोली नोभेम्बरमा फिफा विन्डोअन्तर्गत ताजिकिस्तान मैत्रीपूर्ण खेल खेल्नेछ।
श्रीलंकालाई हराउँदै भुटान साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ‘बी’ को अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ।
अखिल नेपाल फुटबल (एन्फा)ले सिनियर पुरुष राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा नवीन न्यौपानेलाई नियुक्त गरेको छ।
नेपालले जुन किसिमको खेलाडी मैदान उतारेको थियो, त्यसले साफ महिला च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’ को पहिलो खेलमै भुटानविरुद्ध कम्तिमा जित हासिल गर्नुपर्ने थियो। तर, इतिहासकै अनुभवी टोली उतारेको नेपालका लागि भइदिएन त्यस्तो।
नेपाली राष्ट्रिय महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ नेपाल आइपुगिन्। उनी आइतबार मध्यराति आइपुगेकी हुन्।
जोन स्टोन्सले इन्जुरी समयमा गरेको गोलको मद्दतमा म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा वुल्भ्सलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको समूह ‘ए’ को खेलमा साबिक विजेता बंगलादेशले पाकिस्तानसँग १–१ बराबरी खेलेपछि भारतले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
दोस्रो हाफको इन्जुरी समयमा सम्हालिन नसक्दा पाकिस्तानले साफ महिला च्याम्पियनसिप २०२४ मा साबिक विजेता बंगलादेशसँग अंक बाँडेको छ।
पाकिस्तानले साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहचरणको दोस्रो खेलमा साबिक विजेता बंगलादेशविरुद्ध सुरुआती अग्रता लिएको छ।
फिजियोथेरापिस्ट बैद्यका अनुसार एसिएलको शल्यक्रियाबाट निको हुन सामान्यतया ९ महिना लाग्ने गरेको छ।
डिफेन्डिङ च्याम्पियन बंगलादेशले साफ महिला च्याम्पियनसिप २०२४ को पहिलो खेलमा पाकिस्तानविरुद्ध खेल्दै। प्रतिस्पर्धा साँझ ५:३० बजे सुरु हुने।
चोटका कारण एक वर्ष मैदान बाहिर रहेका नेयमार अर्को साता साउदी अरेबियाको क्लब अल–हिलालमा उपलब्ध हुने भएका छन्।