साबिक विजेता जापानसँग खेल्दै नेपाल
एफसी यु–१७ एसियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा साबिक विजेता जापानसँग प्रतिस्पर्धा गर्दैछ।
एफसी यु–१७ एसियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा साबिक विजेता जापानसँग प्रतिस्पर्धा गर्दैछ।
च्याम्पियनसिपमा भारतले बलियो सुरुआत गरेको थियो। त्यसैले एक खेलअगावै अन्तिम चारमा पुगिसकेको भारत बंगलादेशविरुद्ध अत्याधिक आत्मविश्वासी छ। किनभने पाकिस्तान पनि कठिन टिम साबित भएको छ।
नेपाल सुपर लिग (एनएसएल) टोली बुटवल लुम्बिनी फुटबल क्लब ललितपुर सातौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
लगातार दोस्रो जित निकाल्दै सुकुटे युवा जागरण मञ्च मालिकादेवी कप खुल्ला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
एक वर्षपछि नेयमार व्यवसायिक लिग खेल्न मैदान फर्किएका छन्। एसियन च्याम्पियन्स लिगअन्तर्गत सोमबार राति भएको खेलमा अल हिलालले युएई प्रो–लिग क्लब अल–ऐनमाथि ५–४ को जित निकालेको खेलमा उनी मैदान फर्किएका हुन्।
खुमलटार एफसीबाट एन्फा यु–१६ लिगसमेत खेलिसकेका उनी प्रतियोगिताको पहिलो गोलकर्तासमेत हुन्। उनीबाहेक सुकुटेका दीपेश बस्नेताले एक गोल थपे।
सलेम अल–दौसारीले ह्याट्रिक गरेपछि साउदी अरबको अल–हिलालसँग डिफेन्डिङ च्याम्पियन अल–ऐनले एशियन च्याम्पियन्स लिग एलिटमा नाटकीय हार बेहोरेको छ।
चित्लाङ फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण सातौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपालले साफ महिला च्याम्पियन २०२४ को समूह चरणको दोस्रो खेलमा माल्दिभ्सविरुद्ध फराकिलो अग्रता लिएको छ।त्रिपुरेश्वरस्थित दशरथ रंशालामा जारी खेलमा नेपालले पहिलो हाफमा ४-० को अग्रता लिएको हो।
गोलकिपर अन्जना रानामगर राष्ट्रिय टिमबाट १८ महिनापछि दशरथ रंगशालामै खेल्दै। नेपालविरुद्ध माल्दिभ्सको खेल आज साँझ ५:३० बजे सुरु हुने।
नेपालका प्रभावशाली मिडफिल्डर प्रिती राई लयमा फर्किने विश्वास । रोक्ने प्रयास गर्नेछिन् माल्दिभ्सकी गोलकिपर अमिनथ । नेपालविरुद्ध माल्दिभ्सको खेल साँझ ५:३० बजे सुरु हुने ।