नेपालको फिफा वरीयता यथावत
अन्तर्राष्ट्रिय फुटबलविहीन रहेपनि नेपालको फिफा वरीययता यथावत रहेको छ।
अन्तर्राष्ट्रिय फुटबलविहीन रहेपनि नेपालको फिफा वरीययता यथावत रहेको छ।
साफ च्याम्पियनसिप २०२४ को सेमिफाइनल प्रवेशको लागि निर्णायक रहेको श्रीलंकाविरुद्ध नेपालको खेल साँझ ५:३० बजे सुरु हुँदै छ।
दुई खेलबाट तीन अंक जोडेको श्रीलंकाको सेमिफाइनल सम्भावना जीवितै छ। यस्तोमा श्रीलंकाले अपत्यारिलो नतिजा ल्याउँछ भने नेपाल साफ इतिहासमै पहिलोपल्ट समूह चरणबाटै बाहिरिने छ। तर, के यो सम्भव होला?
छरिता खेलाडी प्रीति राईले नेपालको गोल्ड मेडल जित्ने लक्ष्यमा पुग्न हरेक खेल जित्नकै लागि खेल्ने बताउँछिन्।
राफिन्हाको ह्याट्रिकसँगै बार्सिलोनाले च्याम्पियन लिगमा बायर्न म्युनिखमाथि प्रभावशाली जित हात पारेको छ। बुधबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ४–१ ले विजयी भएको हो।
नेपालले फराकिलो हारससँगै एफसी यु–१७ एसियन कप छनोट सुरु गरेको छ।
पूर्वेली भेट्रान्स विर्तामोड र दमक–लखनपुर भेट्रान्स इमलामको सूर्योदय नगरपालिका–५ समाल्बुङमा जारी दोश्रो गोरख भेट्रान्सको सेमिफाइनल प्रवेश गरेको छ ।
यसअघि बंगलादेशले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामै भएको पछिल्लो संस्करणको समूहचरणको अन्तिम खेलमा ३-० को जित हात पारेको थियो।
साबिक विजेता बंगलादेशले साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहचरणको अन्तिम खेलको पहिलो हाफमा भारतविरुद्ध दुई गोलको अग्रता लिएको छ।
इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलविरुद्ध हुने खेलअघि आर्सनलको समस्या बढ्दै गएको छ। आर्सनलका मुख्य आक्रामक खेलाडी मार्टिन ओडेगार्ड र बुकायो साका तथा डिफेन्डर जुरियन टिम्बर चोटग्रस्त छन्।
च्याम्पियन्स लिग खेलिरहेको कुनै टोलीले अपत्यारिलो प्रदर्शन गरिरहेको छ भने त्यो हो, एस्टन भिल्ला। इङ्लिस प्रिमियर लिग क्लब भिल्लाले लगातार तीन खेलमा जित हात पारेको छ भने कुनै गोल खाएको छैन।
रियल मड्रिडका फरवार्ड रोड्रिगोले स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिको गुमाउने भएका छन्।