अनुशासन गुमाउँदै आर्सनल
सबै कुरा स्पष्ट नै छ। पछिल्लो समय आर्सनलको टोलीमा अनुशासनको कमी छ। योक्रम जारी रहे आर्टेटाको प्रिमियर लिग जित्ने सपना यसपल्ट पनि अधूरै हुनेछ।
सबै कुरा स्पष्ट नै छ। पछिल्लो समय आर्सनलको टोलीमा अनुशासनको कमी छ। योक्रम जारी रहे आर्टेटाको प्रिमियर लिग जित्ने सपना यसपल्ट पनि अधूरै हुनेछ।
दोस्रो गोरख भेट्रान्स कप फुटबलको उपाधिको लागि पूर्वेली भेट्रान्स बिर्तामोड र दमक लखनपुर भेट्रान्स दमक भिड्ने भएका छन्।
इटालियन प्रशिक्षक रोबर्टो मान्सिनीले साउदी अरब छाडेका छन्। सन् २०२३ को अगष्टमा उनले साउदीको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।
स्पेनिस ला लिगाले बार्सिलोना र एट्लेटिको मड्रिडबीचको खेल अमेरिकाको मियामीमा खेलाउने तयारी थालेको छ।
नेपालले एफसी यु–१७ एसियन कप छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा कतारसँग प्रतिस्पर्धा गर्दैछ।
चौथो संस्करणको मालिकादेवी कप खुल्ला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
गत संस्करण पनि ठ्याक्कै यही समीकरण बनेकाे थियाे। बंगलादेशले अन्तिम चारमा भुटानसँग प्रतिस्पर्धा गरेको थियो। त्यतिखेर नेपाल अर्को समूहको विजेता बनेको थियो भने भारत बंगलादेश रहेको समूहको उपविजेता।
नेपालले साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा फराकिलो अग्रता लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले पहिलो हाफमा ४-० को अग्रता लिएको हो।
नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा गोल मेसिन सावित्रा भण्डारीलाई सुरुआती ११ मै उतार्ने भएका छन्।
माल्दिभ्समाथि गोलको दर्जन गोल बर्षाउँदै भुटान साफ च्याम्पियनसिप २०२४ को समूह बी को शीर्ष स्थानमा उक्लिएको छ।
भुटानले फिफा वरीयतामा सुधार गरेको छ। फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजिनक गरेको नयाँ वरीयतामा भुटानले दुई स्थान सुधार गरेको हो।