भुटानविरुद्ध तोहुराको ह्याट्रिक
बंगलादेशको तोहुरा खातुनले साफ च्याम्पियनसिप २०२४ अन्तर्गत भुटानविरुद्धको सेमिफाइनलमा ह्याट्रिक गरेकी छन्।
बंगलादेशको तोहुरा खातुनले साफ च्याम्पियनसिप २०२४ अन्तर्गत भुटानविरुद्धको सेमिफाइनलमा ह्याट्रिक गरेकी छन्।
साबिक विजेता बंगलादेशले साफ च्याम्पियन २०२४ को सेमिफाइनल
शिखर युवा क्लब सिन्धुपाल्चोकले भिमेश्वर ९ खुला पुरुष फुटबल प्रतियोगिता जितेको छ।
नेपालले एफसी यु–१७ एसियन कप छनोटअन्तर्गत समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मंगोलियासँग प्रतिस्पर्धा गर्दैछ।
पाँच पटकको च्याम्पियन भारत साफ महिला च्याम्पियनसिप २०२२ को सेमिफाइनलमा नेपालसँग १–० गोलअन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। सन् २०१० मा प्रतियोगिता सुरु भएयता भारत पहिलोपल्ट उपाधि जित्न असफल भएको थियो। आशालता उक्त हारलाई सहजै बिर्सिदिनन्।
किलियन एमबाप्पेको पहिलो क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडलाई ४–० ले पराजित गरेको छ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङले घरेलु टिम साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा भारतलाई पराजित गर्दै अगाडि बढ्ने विश्वस व्यक्त गरेका छन्।
चौथो संस्करणको मालिकादेवी कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका धार्पा युवा क्लबले जितेको छ।
नर्वेका प्रशिक्षक स्टेल सोलबाकेनले आर्सनलका कप्तान मार्टिन ओडेगार्डले घुँडाको चोटबाट पुनरागमन गर्न तयार रहेको बताएका छन्।
नेपाल एफसी यु–१७ एसियन कप छनोटको दोस्रो खेलमा पनि पराजित भएको छ। योसँगै अर्को वर्ष साउदी अरबमा हुने एफसी यु–१७ एसियन कपमा छनोट हुन नेपाल असफल भएको छ।
अफ्रिकन खेलाडी अजयी मार्टिन नायक बन्दा सिरहाको सलहेस युवा क्लब अन्तर्राष्ट्रिय आमन्त्रण सातौं बेलवारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
सुनकोशी ‘बी’ र धार्पा युवा क्लब चौथो संस्करणको मालिकादेवी कप खुल्ला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।