साफ फाइनलकाे टिकट बिक्री स्थगित
भारत र नेपालको सेमिफाइनलमा दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै एन्फा आरोप लगाएको छ।
भारत र नेपालको सेमिफाइनलमा दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै एन्फा आरोप लगाएको छ।
रोबर्टो मान्सिनीले साउदी अरेबियाबाट बाहिरिएको दुई दिनपछि हर्भ रेनार्डलाई दोस्रो पटक प्रशिक्षकको जिम्मेवारी दिइएको छ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले साफ महिला च्याम्पियनसिपमा पूर्वकप्तान अनु लामाको नाममा रहेको कीर्तिमान बराबरी गरेकी छन्।
नेपाल एफसी एसियन कप छनोटमा जितविहीन भएको छ। साउदी अरबमा अर्को वर्ष हुने प्रतियोगिताको छनोट खेल्न कतार पुगेको नेपाली टोली मंगोलियाविरुद्धको अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो।
नेपालले साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत भारतविरुद्धको सेमिफाइनलमा एक परिवर्तन गरेको छ।
समूह चरणका तीनै खेल नियालेका प्रशिक्षक न्यौपानेको आधारमा घरेलु टिम नेपालले दशरथ रंगशालामा ५ पल्टको साफ च्याम्पियन भारतलाई हराउन सक्ने कारणहरू :
आज लडाऊ भारतलाई अनि पालो भुटान या बंगालीको । तागत देखेर छक्कै परोस दुनियाँ जय गोर्खे नेपालीको ।