काठमाडौं महानगरले तीन स्थानमा प्रत्यक्ष प्रशारण गर्ने
काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा विभिन्न ठाउँबाट प्रत्यक्ष प्रसारण देखाउने भएको छ।
काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा विभिन्न ठाउँबाट प्रत्यक्ष प्रसारण देखाउने भएको छ।
सन् २०१० मा बंगलादेशको कक्स बजारबाट सुरु भएको प्रतियोगितादेखि नै नेपाललाई दाबेदार मानिँदै आएको थियो। तर, सेमिफाइनलसम्म नेपालले बलियो दाबेदारी प्रस्तुत गरेपनि सन् २०१६ को पाँचौं संस्करणबाहेक अन्यको फाइनलमा उपाधि जित्न सक्नेगरी चुनौती भने दिन सकेको छैन।
क्रिस्टियानो रोनाल्डोले पेनाल्टीबाट बराबरी गोल गर्ने अन्तिम मौका गुमाएपछि अल नासर किङ्स कपबाट बाहिरिएको छ।
सात राष्ट्रसम्मिलित दक्षिण एशियाली फुटबल महासंघ (साग) महिला च्याम्पियनसिप २०२४ को ग्रान्ड फिनालेमा डिफेन्डिङ च्याम्पियन बंगलादेश र नेपाल भिड्दैछन्।
इटालीको सिरी 'ए' मा पुनरागमन गरेका मारियो बालोटेलीले रेलिगेसनको खतरामा रहेको जेनोआसँग सम्झौता गरेका छन्।
‘साम्बाले घामपानी, चाडबाड, परिवार केही नभनी कम्प्रमाइज गरेर खेल सिकेकी छन्। उनले चाहेको पुर्याएर छाड्छिन् भन्ने भोक पहिल्यैदेखि थियो।’
बंगलादेशले पाकिस्तानसँग १–१ को निराशाजनक बराबरी खेल्दै साफ च्याम्पियनसिप सुरु गरेको थियो। त्यसपछि मैदान बाहिर विवाद सिर्जना हुन थालेको हो।
स्पेनिस मिडफिल्डर रोड्रीले बालोन डी’ओर अवार्ड जितेका छन्। म्यानचेस्टर सिटीलाई प्रिमियर लिग जिताउन सहयोग गरेका २८ वर्षीय रोड्रीले पहिलो पटक यो अवार्ड जितेका हुन्।
पाँचथरको फाल्गुननन्द गाउँपालिका-३ पाैवामा जारी स्व राजभक्त नेम्वाङ स्मृति खुल्ला पुरुष फुटबलमा क्वाटरफाइनलकाे तीन खेल सम्पन्न भएको छ ।
इङ्लिस प्रिमियर लिगमा खराब सुरुआत गरेपछि म्यानचेस्टर युनाइटेडले प्रशिक्षक एरिक टेन हागलाई बर्खास्त गरेको छ।