नेपाल र भारत पहिलो हाफमा गोलविहीन
आइतबार, ११ कार्तिक २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपालले साफ च्याम्पियनसिप २०२४ अन्तर्गत सेमिफाइनलमा भारतविरुद्द पहिलो हाफमा गोलरहित बराबरी खेलेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भारत र नेपालले पहिलो हाफमा केही अवसर बनाएपनि सदुपयोग गर्न सकेनन्।








