पोर्चुगल विश्वकपमा छनोट भए रोनाल्डोलाई एक खेलको प्रतिबन्ध लाग्ने !
पोर्चुगल अपेक्षानुसार विश्वकपमा छनोट भए पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोले प्रतिबन्ध झेल्नुपर्ने जोखिम बढेको छ।
पोर्चुगल अपेक्षानुसार विश्वकपमा छनोट भए पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोले प्रतिबन्ध झेल्नुपर्ने जोखिम बढेको छ।
अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल
नेपालले मैत्रीपूर्ण खेलको पहिलो हाफमा बंगलादेशविरुद्ध सुरुआती अग्रता लिएको छ।
इङ्लिस क्लब लेस्टर सिटीका मिडफिल्डर तथा प्रिमियर लिगका पूर्वखेलाडी हम्जा चौधरीले नेपालविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने भएका छन्।
राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस एसोसिएसनले गोलरहित बराबरी खेल्दै एन्फा प्रेसिडेन्ट लिग सकाएको छ।
चित्लाङ एफसी एन्फा राष्ट्रिय लिगमा छनोट भएको छ।
नेपाली मिडफिल्डर फुटबलर प्रीति राईले जोर्डन महिला प्रो लिगमा पहिलो गोल गरेकी छन्।
सहिद स्मारक ‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज स्पोर्ट्स क्लब र पाथिभरा फुटबल क्लब भिड्ने भएका छन्।
करिअरको स्वर्णिम समयमा चेल्सी छोडेर चीन गएका ब्राजिली फुटबल स्टार ओस्कारले मोटो रकम कमाए।
रोयल स्पेनिस फुटबल फेडेरेशन र बार्सिलोनाको बीच लामिन यमललाई लिएर तनाव सिर्जना भएको छ। यमलको चोट लुकाएको आरोपमा रोयल स्पेनिस फुटबल फेडेरेशन बार्सिलोनाप्रति असन्तुष्ट भएको हो।
फुटबलको महायुद्ध अर्थात विश्वकप सुरु हुन अझै एक वर्ष बाँकी नै छ। सोही क्रममा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो ४१ वर्षको उमेरमा आफ्नो छैठौं विश्वकप खेल्दै खेल जीवनबाट सन्न्यास लिने तर्खरमा छन्।
एरोन थापाले दिएको सुरुआती गोलको अग्रता जोगाउन नसक्दा विजय स्पोर्ट्स क्लब एन्फा प्रेसिडेन्ट लिगमा बराबरीमा रोकिएको छ।