हम्जाले नेपालविरुद्ध खेल्ने
बिहिबार, २७ कार्तिक २०८२खेलपाटी संवाददाता

काठमाडौं। इङ्लिस क्लब लेस्टर सिटीका मिडफिल्डर तथा प्रिमियर लिगका पूर्वखेलाडी हम्जा चौधरीले नेपालविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने भएका छन्।
मिडफिल्डर हम्जा बंगलादेशको सुरुआती ११ मा परेका हुन्। बंगलादेशका लागि उनको यो खेल छैटौं अन्तर्राष्ट्रिय हुनेछ। उनले यसअघि नै राष्ट्रिय टिमका लागि दुई गोल गरिसकेका छन्।






-1768572164221.png&w=3840&q=75)

