रोनाल्डो छैटौं विश्वकपतर्फ अघि बढ्दै
क्रिस्टियानो रोनाल्डो अर्को विश्वकपतर्फ अघि बढ्दैछन्।
क्रिस्टियानो रोनाल्डो अर्को विश्वकपतर्फ अघि बढ्दैछन्।
लालीगुराँस स्पोर्ट्स एसोसिएसन र चित्लाङ फुटबल क्लब एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा प्रवेश गरेका छन्।
काँक्रेबिहार युथ क्लबलाई पाखा लगाउँदै लालीगुराँस एसोसिएसन क्लब एन्फा प्रेसिडेन्ट लिगको उपाधिनजिक पुगेको छ।
बोरिस पाइचादजे दिनामो एरिनामा शनिबार राति भएको खेलमा लुइस फुइन्टेको टोलीले सुरुदेखि नै नियन्त्रण राख्यो।
अन्त्यसम्म दुवै पक्षबाट थप गोल हुन नसक्दा ब्राजिल २–० को जितसँगै मैदान छाड्यो।
क्रिस्टियानो रोनाल्डोले २०२६ विश्वकप अघि कति खेलको प्रतिबन्ध भोग्नुपर्ला? यो उत्तर ठ्याक्कै थाहा पाउन उनले सम्भवतः तीन हप्ता कुर्नु पर्नेछ।
दक्षिण एसियाली फुटबलमा यस्ता दृश्य निकै दुर्लभ देखिन्छन्। युरोपेली मैदानमा क्रिस्टियानो रोनाल्डो वा ज्लाटन इब्राहिमोभिचजस्ता स्टारहरूबाट देखिने ‘बाइसिकल किक’ यो क्षेत्रमा प्रायः कल्पनाभन्दा बाहिर लाग्छ।
एकतर्फी जित निकाल्दै नव जनजागृति युवा क्लब एन्फा राष्ट्रिय लिगमा छनोट भएको छ।
एस्टोनियालाई घरेलु मैदानमा ४–१ ले पराजित गर्दै नर्वे सन् १९९८ पछि पहिलो पटक विश्वकपको नजिक पुगेको छ।
विश्वकप छनोटको निर्णायक चरणमा इटालीले आफ्नो सम्भावना जोगाइरहेको छ।
फ्रान्सले युक्रेनमाथि ठूलो जित निकाल्दै २०२६ विश्वकपको टिकट पक्का गरेको छ।
खेलको सुरुआतदेखि नै पोर्चुगलले बलमा कब्जा जमाए पनि गोल गर्न सकेन। १७औं मिनेटमा कर्नरबाट प्यारोटले पहिलो गोल गरे भने हाफ टाइमअघि व्यक्तिगत कौशल देखाउँदै दोस्रो गोल थपे।