१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत
अखिल नेपाल फुटबल संघ (एन्फा)ले १२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न सहमत भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले १२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न सहमत भएको छ।
झापा महिला गोल्डकपले टिकट बिक्रीबाट नेपालमा हालसम्मकै सर्वाधिक रकम आम्दानी गरेको छ। शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न फुटबल प्रतियोगितामा दर्शकको उल्लेख्य उपस्थिति रहेको रहेको थियो।
खोप नलिएको कारण अर्जेन्टिनाको टोलीबाट हुलियन आल्भारेज, नाहुएल मोलिना र जियोलियानो सिमियोनेलाई बाहिर राखिएको छ।
नेपाल र भारतविरुद्ध खेल्न हम्जा चौधरी स्वदेश फर्किएका छन्। सोमबार साँझ लेस्टर सिटीका स्टार खेलाडी ढाकामा अवतरण गरेका हुन्।
मीना देउवाको निर्णायक गोलसँगै नेपाल पुलिस क्लबले झापा महिला गोल्डकपको उपाधि जितेको छ।
प्रत्यक्ष प्रसारण गरेर फुटबल नेतृत्वको असक्षमतालाई यति धेरै पनि उजागर गर्नु राम्रो हैन कि !
अखिल नेपाल फुटबल संघ (एन्फा) ले र फुटबल खेलाडीसँगको वार्ता भाँडिएको छ।
केभिन डि ब्रुइनाको अनुपस्थितिमा नेपोलीको गोल अभाव झनै गहिरिँदै गएको छ। आइतबार एन्टोनियो कोन्तेको प्रशिक्षणमा रहेको नेपोली बोलोग्नासँग २–० ले पराजित भयो।
म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा लिभरपुलमाथि ३–० को सानदार जित निकालेको छ। यस जितसँगै सिटीले उपाधि दौडमा आफ्नो दाबी पुनः प्रस्तुत गरेको छ।
रियल मड्रिडको आक्रमण स्पेनिस ला लिगमा फेरि निष्प्रभावी रह्यो। टोलीले रायो भालेकानोविरुद्ध गोलरहित बराबरी खेलेको हो।
रबर्ट लेवान्डोव्स्कीको ह्याट्रिकसँगै बार्सिलोनाले रियल मड्रिडसँगको अंक दूरी घटाएको छ। उनले आइतबार स्पेनी लिगमा सेल्टा भिगोविरुद्ध ४–२ को शानदार जित दिलाए।
एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो