एएफसी एसियन कप छनोट : नेपालको समूहमा भियतनाम र मलेसिया
नेपालले सन् २०२७ मा साउदी अरबमा हुने एएफसी एसियन कप तेस्रो चरणको छनोटमा भियतनाम र मलेसियाजस्ता कठिन प्रतिद्वन्दी पाएका छन्।
नेपालले सन् २०२७ मा साउदी अरबमा हुने एएफसी एसियन कप तेस्रो चरणको छनोटमा भियतनाम र मलेसियाजस्ता कठिन प्रतिद्वन्दी पाएका छन्।
सन् २०२७ मा साउदी अरबमा हुने एएफसी एसियन कप तेस्रो चरणको छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ।
एट्लेटिको मड्रिडले एन्टोनी ग्रिजम्यानको उत्कृष्ट प्रदर्शनको मद्दतमा स्पेनिस ला लिगामा सेभियालाई ४–३ ले पराजित गर्दै स्पेनिस लिगमा लगातार नवौं जित निकालेको छ।
आर्सनलले आफ्नो ‘सेट पिस स्पेसलिस्ट’को छवि फेरि एकपटक बलियो बनाएको छ। बुधबार म्यानचेस्टर युनाइटेडमाथि २–० को जित निकाल्दा आर्सनलले ‘सेट पिस’को प्रभावशाली प्रदर्शन देखाएको थियो।
खेलमा कोल पामरले ‘पनेन्का’ शैलीमा पेनाल्टीमार्फत गोल गर्दै आफ्नो टोलीलाई जिततर्फ डोर्याए।
डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) दोस्रो इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
भोलि हुने क्वार्टरफाइनलको खेलमा नेक्सस ईन्टरनेश्नल र वेस्ट ग्रुप भिजनरी तथा मोनास्टिक ईङ्लिस र लिसेयुम प्याराडाइज एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।
एलए ग्यालेक्सीले कीर्तिमान नवौंपल्ट मेजर लिग सकर (एमएलएस) कपको उपाधि जितेको छ। उसले डिग्निटी हेल्थ स्पोर्ट्स पार्कमा भएको फाइनलमा न्युयोर्क रेडबुल्सलाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो।
१६ वर्ष मुनिको नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा सुलभजंग राणा नियुक्त भएका छन्।
न्युरोड राष्ट्रिय टिमका विङर अञ्जन विष्ट सहित मैदान उत्रने तयारीमा छ ।
बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले आफ्ना खेलाडीहरूको प्रदर्शनमा सुधार गर्नुपर्ने आवश्यकता रहेको औंल्याए। यो बराबरीले बार्सिलोनाको शीर्षस्थानको होडमा झट्का पुर्याएको छ।
अर्जेन्टिनी सुपरस्टार लिओनल मेसीले मेजर लिग सकर (एमएलएस) कै ‘मोस्ट भ्याल्युएबल’ प्लेयरको अवार्ड जितेका छन्।