टाइब्रेकरमा गोलरक्षक विवेक नायक बन्दा रेडहर्स विजयी
घरेलु टिम रेडहर्स दोस्रो इलाम गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। ‘ए’ डिभिजन क्लब संकटालाई टाइब्रेकरमा ४–३ अन्तरले हराउँदै रेडहर्सले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो।
घरेलु टिम रेडहर्स दोस्रो इलाम गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। ‘ए’ डिभिजन क्लब संकटालाई टाइब्रेकरमा ४–३ अन्तरले हराउँदै रेडहर्सले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो।
११औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा ‘ए’ डिभिजनका चार क्लबसहित १० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।
दुवै टोली पहिलो पटक भिड्न लागेका हुन् । संकटा इलाम गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको हो ।
लिओनल मेसीको नेतृत्वमा रहेको इन्टर मियामीले २०२५ मा हुने क्लब विश्वकपको उद्घाटन खेल इजिप्टको क्लब अल–अहलीविरुद्ध खेल्ने भएको छ।
‘ए’ डिभिजन फुटबल क्लब हिमालयन शेर्पाले पनि एन्फा यु– १६ लिग खेल्ने भएको छ। गत मंसिर १३ गते सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा र ‘ए’ डिभिजन क्लबबीच भएको बैठकले पुस १२ गतेदेखि लिग सञ्चालन गर्ने निर्णय गरेको थियो।
आर्सनलले कर्नरबाट प्राप्त बलमा दुई गोल निकाल्दा नयाँ प्रशिक्षक रुबिन एमोरिमले ईङ्लिस फुटबलमा पहिलो हार चाखे ।
युरोपेली फुटबल लिग खेल्ने दोस्रो नेपाली बन्ने संघारमा रहेकी उनलाई वायोपिकको टिमले वुधबार बिदाई गरेको छ ।
यामल प्रेरित बार्सिलोनाले ला लिगामा मालोर्कालाई ५–१ गोल अन्तरले हराएको हो ।
गोल गर्ने प्रयासमा रहेका जेरमी फ्रिम्पोङसँग पेनाल्टी क्षेत्रबाहिर जुधेपछि नोयलाई रातो कार्ड दिइएको थियो ।
गत भाद्र र असोजमा एन्फा कम्प्लेक्समा राउन्ड रोबिनको आधारमा सञ्चालित पहिलो चरणमा विभागीय तीन टिमसहित १० टिमले प्रतिस्पर्धा गरेका थिए, जसमा कोशी प्रदेश पाँचौं स्थानमा रहेको थियो।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालको आयोजनामा लुम्बिनी कप महिला फुटबल हुने पक्का भएको हो ।
रेफ्रीको विवादास्पद निर्णयपछि उत्पन्न विवादबीच भएको भागदौडमा परेर दक्षिणपूर्वी गुएनामा कम्तिमा ५६ जनाको मृत्यु भएको छ।