लोयल्टी एकेडेमी र हिमालयन शेर्पाबीच सहकार्य
यो सहकार्यले नेपाली युवा फुटबललाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
यो सहकार्यले नेपाली युवा फुटबललाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
विनकुमार लुङ्गेली मगरको दुई गोलप्रेरित संकटा फुटबल क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगको अंक तालिकामा दोस्रो स्थान हासिल गरेको छ ।
उनी टिमसँगै मंगलबार इलाम जानेछन्, जहाँ एनआरटीबाट पहिलो प्रतियोगिताको रुपमा माई भ्याली गोल्डकप खेल्नेछन् ।
लिभरपुलले आइतबार राति इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई २–० ले पराजित गर्दै शीर्ष स्थानमा आफ्नो अग्रता नौ अंकले बढाएको छ।
केलियन एमबाप्पेले रियल मड्रिडका समर्थकसामू आफ्नो प्रदर्शन सुधारको संकेत दिएका छन्। स्पेनिस ला लिगाअन्तर्गत रियलले आइतबार राति गेटाफेमाथि २–० को सहज जित निकाल्दा एमबाप्पेले गोल गरे।
बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केन दाहिने तिघ्रामा चोट लागेको पुष्टि भएको छ। त्यही चोटका कारण मंगलबार जर्मन कपअन्तर्गत बायर लेभरकुजेनसँगको खेल गुमाउने सम्भावना रहेको क्लबले आइतबार जानकारी दिएको छ।
यो जितसँगै १३ खेलपछि १९ अंक जोड्दै युनाइटेड तालिकामा तीन स्थान माथि उक्लिएको छ।
कोल पाल्मरको उत्कृष्ट प्रदर्शनसँगै चेल्सी इङ्लिस प्रिमियर लिगको तालिकामा शीर्ष स्थानको लिभरपुलसँग अंक दूरी ६ मा झारेको छ।
पहिलो मिनेटमै १० खेलाडीमा समेटिएको बोटोफोगो ‘ब्राजिलियन डर्बी’ मा एट्लेटिको मिनेइरोलाई ३–१ ले पन्छाउँदै क्लबको १२३ वर्षको इतिहासमा पहिलोपल्ट कोपा लिबेरटाडोर्सको उपाधि जितेको छ।
वेस्ट ह्याम युनाइटेडमाथि ५–२ को शानदार जित हासिल गरेपछि आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले टिमले खराब लयलाई पन्छाउँदै स्थिर प्रदर्शन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन घाइते भएका छन्। शनिबार बोरुसिया डर्टमन्डविरुद्ध खेलिएको 'डेर क्लासिकर'को पहिलो हाफमा चोटका कारण उनी मैदान छाड्न बाध्य भएका हुन्।
ओलम्पिक स्टेडियममा वेस्ट ह्यामलाई शनिबार ५–२ ले पराजित गर्दै आर्सनल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ।