यस सिजनमा पहिलोपल्ट बार्सिलोना घरेलु मैदानमा पराजित
बार्सिलोना यस सिजनमा पहिलोपल्ट घरेलु मैदानमा पराजित भएको छ। शनिबार राति भएको खेलमा लास पाल्मासले २–१ को जित हासिल गर्दै ऐतिहासिक नतिजा निकालेको हो।
बार्सिलोना यस सिजनमा पहिलोपल्ट घरेलु मैदानमा पराजित भएको छ। शनिबार राति भएको खेलमा लास पाल्मासले २–१ को जित हासिल गर्दै ऐतिहासिक नतिजा निकालेको हो।
लिभरपुलको सशक्त सुरुआत र म्यानचेस्टर सिटीको कमजोर प्रदर्शनले चेल्सीलाई इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लन सहज बनायो।
लिभरपुलका डिफेन्डर इब्राहिम कोनाटे चोटका कारण आइतबार म्यानचेस्टर सिटीविरुद्धको इङ्लिस प्रिमियर लिग खेल गुमाउने भएका छन्।
ब्राइटनले आफ्नो स्थान मजबुत पार्दै डिफेन्डिङ च्याम्पियन सिटीसँग अंक बराबरी गर्यो भने साउथह्याम्पटनले लिगको पहिलो अवे अंक हासिल गर्दै आत्मबल बढाएको छ।
अन्ततः सुजन डंगोलको उत्कृष्ट प्रदर्शनमा मनाङ मस्र्याङ्दी क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा जितविहीन यात्रा टुंग्याएको छ ।
पहिला एन्फासँग लिएको सेप्टेम्बर–अक्टोबरमा एनएसएल आयोजना गरिएन, नयाँ अवधि अहिलेसम्म टुंगो लागेको छैन
अर्जेन्टिनी टिमका कप्तान लिओनल मेसी सन् २०२३–२४ सिजनको सर्वोत्कृष्ट फुटबलरको लागि ‘फिफा दि बेस्ट अवार्ड’ को मनोनयनमा परेका छन्। उनी मनोनयनमा पर्ने युरोपेली लिगबाहिरका एक्लो खेलाडी हुन्।
रासमस होजलुन्डको उत्कृष्ट प्रदर्शनका कारण म्यानचेस्टर युनाइटेडले बिहीबार राति युरोपा लिगको खेलमा नर्वेजियन टोली बोडो ग्लिम्टलाई ३–२ ले पराजित गरेको छ।
मंगलबार मात्रै न्युरोड टिम (एनआरटी) ले शीर्ष स्थान खोसेको विभागीय टोली नेपाल पुलिस क्लबलाई ललित स्मृति एन्फा यु–१८ युथ लिगमा संकटा फुटबल क्लबले अर्को धक्का दिएको छ ।
एन्फा यु–१६ लिग पुसमा हुने भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार एन्फा र ‘ए’ डिभिजन क्लबबीच भएको बैठकले पुस १२ गतेदेखि लिग सञ्चालन गर्ने निर्णय गरेको हो। पहिलो संस्करणको लिग मच्छिन्द्र फुटबल क्लबले जितेको थियो।
म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले आफू पुनरागमन गर्ने लक्ष्यमा रहेको बताएका छन्।
च्याम्पियन्स लिगअन्तर्गत बुधबार एस्टन भिल्ला र युभेन्टसबीचको खेल गोलरहित बराबरीमा टुंगियो। खेलमा अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले फेरि एकपल्ट आफ्नो उत्कृष्ट प्रदर्शन दिँदै सबैको ध्यान खिच्न सफल भए।