डगमगाउँदै एमबाप्पेको च्याम्पियन्स लिग जित्ने सपना
केलियन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर रियल मड्रिड बसाइ सर्नुको मुख्य उद्देश्य पहिलो सिजनमै च्याम्पियन्स लिग जित्नु रहेको बताएका थिए। तर, बुधबार लिभरपुलसँगको २–० को हारपछि रियल प्रतियोगिताबाट छिट्टै बाहिरिने जोखिम बढेको छ।










-1732671005.webp&w=3840&q=75)


-1731292263.jpg&w=3840&q=75)
-1732590134.webp&w=3840&q=75)
