रोनाल्डोको सानदार प्रदर्शन, अल–नासर नकआउट चरणमा
एएफसी च्याम्पियन्स लिग एलिटको समूहचरणमा साउदी अरेबियाको अल–नासरले सोमबार राति कतारको अल–घराफालाई ३–१ को प्रभावशाली स्कोरले हरायो।
एएफसी च्याम्पियन्स लिग एलिटको समूहचरणमा साउदी अरेबियाको अल–नासरले सोमबार राति कतारको अल–घराफालाई ३–१ को प्रभावशाली स्कोरले हरायो।
दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप २०८१ आगामी माघ ५ गतेबाट हुने भएको छ। क्लब ओएसीसको आयोजनामा माघ १२ गतेसम्म इलामको ठुलो टुँडिखेलमा प्रतियोगिता हुने भएको हो।
दमक भाङबारी स्पोर्टिङ युथ क्लब इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा जारी १७औं संस्करणको आत्मानन्द गोल्ड कप २०८१ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
लिग लिडर नेपाल पुलिस क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिगमा सोमबार थ्रीस्टार क्लबसँग पराजित भएको छ।
लुकाकुले गत सिजन रोमाका लागि खेलेका थिए। तर, नेपोलीले एन्टोनियो कोन्टेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेसँगै लुकाकु नेपोली बसाइँ सरेका हुन्।
युनाइटेडको प्रदर्शन सुधार गर्न समय लाग्ने देखिए पनि अमोरिमको नयाँ दृष्टिकोणले भविष्यप्रतिको आशा भने जीवित राखेको छ।
लेगानेसमाथि ३–० को जित निकाल्दै डिफेन्डिङ च्याम्पियन रियल मड्रिड स्पेनिस लिगको अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनानजिक पुगेको छ।
आइतबार भएको खेलमा लिभरपुलले ३–२ को रोमाञ्चक जित हासिल गरेको हो। जितसँगै लिभरपुलले सिटीसँग आठ अंकको अग्रता बनाएको छ।
जिनियस आईबी वर्ल्ड स्कुल, ललितपुरले वार्षिक खेलकुद दिवस– २०८१ को समापन समारोहमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ।
किक अफअघि टोटनह्यामलाई हल्का प्रतिस्पर्धीका रूपमा हेरिएको थियो। तर, इत्तिहाद स्टेडियममा पाहुनाले घरेलु टोलीलाई चार गोल ठोक्यो।
साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगमा टोटनह्याममसँग स्तब्ध भएको छ। इत्तिहादमा शनिबार राति भएको खेलमा घरेलु टोली सिटी टोटनह्याममसँग ४–० ले पराजित भएको हो।
लमिन यमल दाहिने खुट्टाको चोटका कारण अनुपस्थित भएपछि बार्सिलोनाको यो लगातार दोस्रो हार हो । यमलबिना नै रियल सोसिडाडसँग बार्सिलोना १–० ले पराजित भएको थियो ।