ज्याक्सन र फर्नान्डेजकाे गाेलमा चेल्सीकाे जित
निकोलस ज्याक्सन र एन्जो फर्नान्डेजको गोलसँगै चेल्सीले शनिबार इङ्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २–१ ले पराजित गरेको छ।
निकोलस ज्याक्सन र एन्जो फर्नान्डेजको गोलसँगै चेल्सीले शनिबार इङ्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २–१ ले पराजित गरेको छ।
म्यानचेस्टर युनाइटेडका नयाँ मुख्य प्रशिक्षक रुबेन अमोरिमले क्लबको लागि आफू ‘सही व्यक्ति’ भएको तर आफ्नो विचार लागू गर्न समय लाग्ने बताएका छन् ।
ह्यारी केनले बुन्डेसलिगामा सबैभन्दा छिटो ५० गोल गर्ने खेलाडी बनेका छन्। केनले दुई पेनाल्टीसहित तीन गोल गरेपछि बायर्नले शुक्रबार अग्सबर्गमाथि ३–० को जित निकालेको थियो।
विश्व फुटबल महासंघ फिफा अन्तर्गत आईएसएफएले सञ्चान गर्ने यस च्याम्पियनसिपमा आयोजक चीनसहित २४ देशको सहभागिता रहनेछ ।
ह्यारी केनको ह्याट्रिकमा बायर्न म्युनिखले बुन्डेसलिगामा अग्सबर्गलाई ३–० ले पराजित गरेको छ। यो जितसँगै बायर्नले शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको छ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शुक्रबार घरेलु मैदानमा टुलुजलाई ३–० ले पराजित गर्दै लिग वानको शीर्ष स्थानमा ६ अंकको अग्रता कायम राखेको छ।
पियरे एमेरिक औबामेयाङको गोलसँगै क्रिस्टियानो रोनाल्डोको साउदी प्रो–लिग जित्ने लक्ष्यमा ठूलो धक्का लागेको छ।
संकटा क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा शुक्रबार मछिन्द्र क्लबविरुद्ध ९ मिनेटमा तीन गाेल गर्दै पुनरागमन जित हात पारेको छ।
ललित स्मृति एन्फा यु–१८ युथ लिगअन्तर्गत विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब हारबाट जोगिएको छ।
नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड अमिषा कार्की सहायक सेनानी बनेकी छन्।
चेल्सीका डिफेन्डर रीस जेम्सले ह्यामस्ट्रिङको समस्याका कारण इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार लेस्टरविरुद्धको खेल गुमाउने भएका छन्।
आर्सनल, म्यानचेस्टर सिटी र बायर्न म्युनिख महिला च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।