एएफसी एसियन कप छनोट : नेपाल समूह ‘एफ’ मा
सोमबार, २४ मंसिर २०८१खेलपाटी संवाददाता
-1731769262.jpg&w=3840&q=75)
काठमाडौं। सन् २०२७ मा साउदी अरबमा हुने एएफसी एसियन कप तेस्रो चरणको छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ।
मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा भएको ‘ड्र’ मा लाओससँगै नेपाल समूह ‘एफ’ मा परेको हो।








